संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै छ । सोमबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ भने बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रिपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै
संसदको दुवै सदनको छुट्टाछुट्टै बैठक आज बस्दै
तपाईको प्रतिक्रिया
