• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आजको राशिफल : असोज १२ गते , मंगलबार


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • वि.सं. २०७८ साल असोज १२ गते , मंगलबार , आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २८ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि –  सप्तमि , १५ः ०५ बजे उप्रान्त अष्टमी । नक्षत्र – मृगशिरा , १९ः०० बजे उप्रान्त आद्र्रा । योग – व्यतीपात , १७ः२५ बजे उप्रान्त वरियान् । करण – वव १५ः०५ बजेदेखि वालव , २८स्०२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ०५ः५२ , सूर्यास्त बेलुकी ०५ः५१ बजे ।

    Advertisement

    मेष : कार्य सफलता आर्थिक समृद्धिको बाटोमा अगाडि बढने छ । अध्ययन क्षेत्रपनि राम्रो रहनेछ । पारिवारिक सम्बन्धमा भने किचलो आउने छ ।

    वृष : स्वास्थ्यमा सामान्य समस्या आउने छ । नवीन कार्यको थालनि गरिनेछ । केही विवादले गर्दा मनमा अशान्ति हुने छ ।

    मिथुन : व्यक्तिगत मनमुटाव हुन सक्नेछ । बोलिमा संयता अपनाउनु होला । आर्थिक क्षेत्र राम्रो हुनेछ । केही महत्वपूर्ण कामहरु बन्ने छन् । मित्रजनको सहयोग प्राप्त हुने छ ।

    कर्कट : आफन्तको सहयोग पाइने छैन आर्थिक समस्या पर्ने छ । स्वास्थ्यको कारणले गर्दा महत्वपूर्ण कार्यहरु रोकिने छन् भने रोकिएको पैसा प्राप्तभने हुने छ ।

    सिंह : सामान्य मिहिनेतले धेरै फाइदा प्राप्त हुने छ भने विश्वासिलो व्यक्तिदेखि धोखा पाइनेछ कार्यगर्दा सजग रहनु होला । वियार्थी वर्गको लागि भने राम्रो समय रहने छ ।

    कन्या : अध्ययन क्षेत्रमा सफल रहने छ । केही महत्वपूर्ण कार्यहरू बन्ने छन् । प्रेम प्रस्ताव आउने छ । राजनैतिक क्षेत्रमा धोका पाइने छ । मध्यान्हदेखि भने स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

    तुला : पारिवारि कुराले गर्दा दिनभरि नै मनमा अनेक कुरहरु खेल्ने छन् । नसोचेको व्यक्तिदेखि आर्थिक सहयोग प्राप्तहुने छ । बोलिको प्रभाव बढ्ने छ ।

    वृश्चिक : व्यपार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह थपिनेछ । भेटघाटले केही महत्वपूर्ण कार्य बन्ने छन् । दाजुभाइको सम्बधमा केही किचलो हुनसक्ने सम्भावना रहेको छ । यात्रा साफल्यता रहने छ ।

    धनु : आर्थिक लेनदेनमा समस्या आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको साथ पाइनेछ । अध्ययन क्षेत्र राम्रो रहने छ । साँझदेखि स्वास्थ्यमा समस्या आउनसक्छ । खानपानमा सजक रहनु होला ।

    मकर : वैदेशिक रोजगारी तथा यात्राको सुरुवात हुने छ । शत्रुद्वारा केही समस्या आउने हुनाले अति नै संयमित भए कार्य गर्नु होला । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

    कुम्भ : विद्यार्थीको तथा व्यपारि वर्गको लागि राम्रो समय रहने देखिन्छ भने रोजगरिको क्षेगमा समस्या आउने छ । स्वास्थ्यमा समस्या आउने छ । खानपानमा ध्यान दिनु होला ।

    मीन : सहयोगी व्यक्ति भेटिनेछन् । महत्वपूर्ण कार्य बन्नाले आर्थिक क्षेत्र राम्रो रहने केही खर्चका बाटाहरु भने थपिने छन् । विद्यार्थि वर्गको लागि त्यत्ति राम्रो रहने छैन् । विहानीको समयमा विभिन्न प्रकारका निर्णायक कार्य हुने छन् ।

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २०८२ कार्तिक २४ गते सोमबार: आजको राशिफल
    जय बुद्ध डेन्टल र मेरो किनमेल प्रा.लि. बीच साझेदारी सम्झौता
    दसौंको टीका लगाइदिँदा दिने आशिष र यसको अर्थ
    साेविता गाैतम ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा
    कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार
    २०७९ साल कार्तिक ६ गते आइतवार, आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.