नेपाल काङ्ग्रेस निजगढ नगर समितिकाे आयाेजनामा नेपाल सरकारका खानेपानी मन्त्री तथा संघिय सांसद उमकान्त चाैधरीकाे प्रमुख आतिथ्यमा दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नव नियुक्त नेपाल सरकारका खानेपानि मन्त्री उमकान्त चाैधरीकाे प्रमुख अतिथ्यमा नेपालीहरूकाे महान चाड विजया दशमीकाे शुभअवसरमा नेपाली काङ्ग्रेस निजगढ नगर समितिले दशैंतिहार विशेष शुभकामन कार्यक्रम आयाेजना गरिएको थियो ।
कार्यक्रममा शुभकामना मनतव्य दिने क्रममा नेपाल सरकारका दान पानी मन्त्री उमकान्त चाैधरीले नेपालीहरूकाे महान पर्व विजय दशमीकाे अवसरमा सम्पुर्ण नगर बासिहरूकाे सुख शान्ति एवम् समृद्धिकाे कामना गर्दै । माता भगवानिले सबैकाे कल्याणका लागि कामना गर्नु भएको थियोे भने आगामी दिनिमा आफ्नाे निर्वाचन क्षेत्रमा सक्दाे सहयोग गर्ने कुरा समेत प्रतिब्धता व्यत्त गर्नु भएको थियोे ।
त्यसैगरी कार्यक्रम आफ्नाे शुभकामना मनतव्य दिदै निजगढ नगरका नगर प्रमुख सुरेश कुमार खनालले विजया दशमीकाे शुभकामना आदान प्रदान कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकारेर निजगढ अाउनु भएका नेपाल सरकारका खाने पानी मन्त्री उमकान्त चाैधरीलाई स्वागत एवम् धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण नगरवासीहरूलाई शुभकामना मनतव्य व्यत्त गर्नु भएको थियोे ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमेख सुरेश खनाल, नेपाल सरकारका खानेापनी मन्त्री उमकान्त चाैधरी , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाई , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरू , जिल्ला तथा प्रदेश कमिटीका नेताहरू , निजगढ नगरपालिकाका जनप्रतिनिधिहरू , नेपाली काङ्ग्रेसका निजगढ नगर समितिका सदस्यहरू र , पत्रकारहरू तथा स्थानीय व्यत्तित्वहरूकाे महात्वपुर्ण उपस्थिति रहेकाे थियाे ।
