• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जीवन सफल बनाउन चाहनुहुन्छ ? यस्तो छ फङ्गशुईको फर्मुला


  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
  • फङ्गशुइको बारेमा धेरैले सुनेको हुनुपर्छ । यस संस्कृतिको उत्पत्ति चीनबाट भएको थियो । यो प्रचलनमा स्थान, सामान तथा केही कुरालाई ध्यानमा राखेर धेरैभन्दा धेरै सकारात्मक ऊर्जा व्यक्तिभित्र ल्याउन सघाउने विधि अपनाइन्छ ।

    Advertisement

    पश्चिमी देशहरूमा यसको प्रचारप्रसार धेरै भएका कारण धेरै मानिसले यसलाई अपनाएको पाइन्छ । फङ्गशुईका धेरै नियम छन् । धेरै मानिसमा यसको बारेमा केही भ्रम पनि रहेको पाइन्छ । तपाईंले सही नियमबारे थाहा पाएर यसको पालन गर्नु राम्रो हुन्छ । यहाँ फङ्शुईका १० नियमबारे जानकारी दिइएको छ, जसको पालना गर्नाले घरमा सुखशान्ति तथा समृद्धि आउनेछ ।

    ढोका सफासुग्घर राख्नुहोस्
    घरको मुख्य ढोका राम्रो र सफासुग्घर देखिनुपर्छ । मुख्य ढोका फोहोर हुन नदिन त्यसको अगाडि सुकेका बिरुवा वा टुटेफुटेका गमला छन् भने हटाउनुहोस् । यो ढोकाबाट सकारात्मक ऊर्जाको प्रवेश हुन्छ ।

    कोठाहरू व्यवस्थित गर्नुहोस्
    घर तथा जीवनमा खुशी ल्याउन घरका सबै कोठाहरू सफासुग्घर राख्न जरुरी छ । यदि कोठाहरू सफा तथा व्यवस्थित छ भने तपाईंलाई त्यसबाट शक्ति तथा शान्ति मिल्छ ।

    फर्निचर सही ठाउँमा राख्नुहोस्
    घरमा भएका सबै फर्निचरलाई व्यवस्थित रूपमा राख्नुपर्छ, ती कुनै पनि बाङ्गोटिङ्गो हुनुहँुदैन । बस्ने तथा सुत्ने उचित तथा स्थायी ठाउँ बनाउनुहोस् । फर्निचरको यसरी व्यवस्था गर्नुहोस्, कुनै मानिस भित्तामा सटेर बस्न चाहन्छ भने त्यसलाई सार्न नपरोस् ।

    काम तथा आराम गर्ने ठाउँ राख्नुहोस्
    घरमा बनाइएको अफिस तथा लिभिङ रूमको बीचमा केही दूरी राख्नुपर्छ । यदि दुवै एकै ठाउँमा भयो भने तपाईंलाई सधैंभरि तनाव हुन्छ । साथै, तपाईंले शान्तसँग काम गर्न नपाउनुका साथै आराम पनि गर्न पाउनुहुन्न ।

    बिग्रिएका सामान तुरुन्त मर्मत गर्नुहोस्
    घरका कुनै पनि सामान बिग्रिएका छन् भने तुरुन्त मर्मत गर्नुपर्छ । यसो गर्नाले घरमा नकारात्मक ऊर्जा प्रवेश हुन्छ । भनिन्छ, जबसम्म घरमा टुटेफुटेका सामान रहन्छन्, तबसम्म सकारात्मक ऊर्जाको प्रवाह बन्द रहन्छ ।

    झुन्ड्याउने शिशा कोठामा राख्नुहोस्
    झुन्ड्याउने शिशा कोठामा राख्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने घरको मुख्य ढोकाअगाडि भने यसरी शिशा झुन्ड्याउनु हुँदैन । यसो गर्नाले सकारात्मक ऊर्जा फिर्ता जान्छ ।

    ताजा फूल तथा बिरुवा लगाउनुहोस्
    ताजा फूल वा हरिया वनस्पति घरमा सजाएर राख्नुहोस् । यसले मनमा खुशी आउनुका साथै घरमा सकारात्मक ऊर्जाको प्रवेशले माहोल रमाइलो बन्छ । यदि तपाईं पति–पत्नीबीचको सम्बन्ध सुमधुर बनाइराख्न चाहनुहुन्छ भने काँटछाँट गरिएका सुन्तला वा कागतीको बिरुवा ९बोनसाई० कोठामा राख्नुहोस् ।

    रूम फाउण्टेन राख्नुहोस्
    यसलाई भित्तामा सटाएर बनाउनुपर्छ । पानी माथिल्लो भागबाट तल खस्ने तथा त्यसलाई माथि तानेर पुनः खसाल्ने विधिलाई रूम फाउण्टेन भनिन्छ । यसले कोठामा सौहार्दपूर्ण वातावरण तथा सुख ल्याउँछ ।

    उपयुक्त रङ लगाउनुहोस्
    घरमा राम्रो तथा सुहाउँदो रङ लगाउँदा सकारात्मक ऊर्जा आउनुका साथै मनमा खराब विचार आउन पाउँदैन । जस्तै– हरियो रङले प्रकृतिलाई दर्शाउनुका साथै जीवन तथा आशा बढाइदिन्छ । रातो तथा प्याजी रङ भाग्यशाली मानिन्छ । यस प्रकारले जीवनका रङ सुधार गर्न घरको रङ सही हुनुपर्छ ।

    घरमा सीधा लाइन वा कुनो नबनाउनुहोस्
    घरमा गोलो गरी बनाइएका कुनाले सकारात्मक ऊर्जा ल्याउँछन् । यहाँसम्म कि, विस्तारा तथा फर्निचरका कुना पनि गोलाइमा भएको राम्रो हुन्छ ।

    सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.