• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नहरको ‘हेडवर्क’ निर्माण कार्य सुरुभएपछि शहरी र ग्रामीण क्षेत्रमा खुसी


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • लहानको पूर्वी भागबाट बग्ने खुटी नदीमा दक्षिणी भेगका किसानलाई सिंचाई गर्न र शहरी क्षेत्रको सौन्दर्यकरणमा सहयोग पुरयाउने उद्येश्यले खुटी नहर सञ्चालनको लागि ‘हेडवर्क’को कार्य सुरु भएको छ । दई वर्षमा कार्य सम्पन्न गर्ने उद्येश्यका साथ निर्माण कार्य सुरु भएपछि दक्षिणी भेगका किसान र शहरी क्षेत्रका स्थानीयहरु खुसी भएका छन् ।
    ३५ वर्षदेखि अलपत्र परेको नहर निर्माण कार्यको लागि प्रत्येक चुनावमा प्रतिवद्धता जनाएपनि लहान नगरपालिकाले यस कार्यलाई अघि बढाएपछि शहरी क्षेत्रको सौन्दर्यता र सरसफाइको दृष्टिकोणले पनि अति राम्रो कार्यको थालनी भएको लहान–१० का स्थानीय देवराज पोखरेलले खुसी व्यक्त गर्नुभयो ।
    खुटी नहर बनला र खेत खेतमा सिंचाइ होला भने आस मारिसकेको थियो तर लहान नगरपालिकाले नहर निर्माण कार्यलाई अघि बढाएपछि लहान–१९,२०,२१,२३ नम्वरका किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने लहान –२० का जितेन्द्र साहले बताउनुभयो ।
    २०५४ सालमा पहिलोपटक लहान नगरपालिकाको नगरप्रमुख चुनिएपछि नहर निर्माणको लागि प्रयास गरेपनि बजेट अभावले निर्माण कार्य सुरु गर्न नसकेो भन्दै नगरप्रमुख साहले यस पटक नगरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न नहर निर्माणको कार्य सुरु गरेको बताउनुभयो ।
    उहाँले भन्नुभयो,‘यस नहरले दक्षिण्ी भेगको हजारौ विगहा जमीनमा सिंचाई र लहानको शहरी क्षेत्रमा जलविहार पर्यटन क्षेत्रको विकासको लागि यस कार्यलाई अघि बढाएको छौ ।’लहान नगरपालिकाले अघि बढाएको नयाँ बजार निर्माण,फोहोरबाट मोहर प्रशोधन केन्द्र र आर्यघाट निर्माणको कार्य ठेका लागेको भएपनि राजनीति पूर्वाग्रहले काम गर्न नदिएको गुनसो नगरप्रमुख साहले पोख्दै विकासको लागि तगारो नबन सबैसँग आग्रह गर्नुभयो ।
    चुनावको वेला नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुन लागेको छ । १० प्रतिशतमा चिडियाघर, हवाइ मैदान कार्यको लागि संघ र प्रदेश सरकारको सहयोग चाहिन्छ, यसको लागि लहान नगरपालिका प्रयासरत रहेको उहाँले बताउनुभयो ।
    तोकिएको समयमा कार्य सम्पन्न गर्न हामी स्थानीयवासीहरु ठेकेदारलाई कार्य गर्न कुनै अवरोधआउन नदिई सहयोग गर्ने लहान–१० कावडाध्यक्ष मन्टी कुमार मण्डलले प्रतिवद्धता व्यक्त गर्नुभयो । ८ करोड ५६ लाख रुपियाँमा ठेक्का लिएको मल्टीटेक कम्पनि प्रालिले दुई वर्षभित्रै हेडवर्कको काम सम्पन्न गर्ने जनाएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.