• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यस्ता रोगीका लागि भन्टा बरदानः कसले खाने, कसले नखाने ?


  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
  • भन्टा धेरैलाई मन नपर्न सक्छ तर यसमा विभिन्न आयुर्वे्दिक गुण पनि हुन्छ जुन खानुका विभिन्न फाइदा छन् । विशेषगरी जसले तौल कम गर्न चाहिरहेका छन् र जसलाई निद्रा सम्बन्धि समस्या छ, उनीहरुका लागि भन्टा कुनै बरदानभन्दा कम छैन ।

    Advertisement

    थाहा पाउँदा अचम्म लाग्ला तर यो सब्जीमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ र यसले तपाईंको रोग प्रतिरोधी क्षमतालाई पनि वृद्धि गर्छ । यसले शरीरमा विभिन्न कमीको पूर्तीसमेत गरिरहेको हुन्छ । भन्टा जुनसुकै रुपमा खाँदा पनि फाइदाजनक हुन्छ । यो सब्जीले स्वास्थ्यमा पुर्याउने फाइदाबारे जानकारी लिऔं ।

    भन्टाका थुप्रै फाइदाः

    – भोकलाई नियन्त्रण गर्छ किनभने यसमा फाइबर र बियाँ अत्यधिक हुन्छ जसले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ ।

    – भन्टामा निकै कम क्यालोरी हुन्छ । एक कप पाकेको भन्टामा ३५ क्यालोरी मात्र हुन्छ । यसमा पानीको मात्रा पनि अत्यधिक हुन्छ त्यसकारण यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

    – धेरैजसो मध्य–पूर्वी र इटालियन व्यञ्जनमा भन्टा समावेश गरिएकै हुन्छ । यो एरोबिन (बोक्रासहित) भएकाले अत्यधिक स्वास्थ्यवर्धक मानिन्छ ।

    – यसले आयुर्वेद औषधीको रुपमा पनि काम गर्छ । यसले अनिद्रा र निद्रासम्बन्धि समस्यालाई ठिक गर्छ ।

    – अनुसन्धानबाट पत्ता लागेअनुसार भन्टाले खराब कोलेस्ट्रोललाई कम गर्छ ।

    – भन्टाले मधुमेहलाई नियन्त्रित गर्न र रोक्न निकै सहयोगी भूमिका निर्वाह गर्छ । यसमा पाइने उच्च फाइबरले विशेषगरी सहयोग गर्छ ।

    – चुकन्दर, ब्लूबेरी, प्लम र भन्टालगायतमा एन्थोसायनिन (रंग प्रदान गर्ने विशेषता) हुन्छ । एन्टिअक्सिडेन्ट धेरैजसो प्याजी रंगयुक्त सब्जी र फलमा हुन्छ ।

    – भन्टामा कोलेस्ट्रोलको मात्रा लगभग शून्य हुन्छ त्यसकारण यो तौल कम गर्ने कोसिस गर्नेहरुका लागि पनि निकै फाइदाजनक हुन्छ ।

    – भन्टामा आइरन र क्याल्सियम पनि अत्यधिक हुन्छ । यो रक्तअल्पत्ता रोगीका लागि पनि निकै फाइदाजनक हुन्छ । साथै हड्डीको स्वास्थ्यका लागि पनि यसले सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

    ग्यासको समस्या र बाथ रोगीहरुले खान नहुनेः

    जसलाई ग्यासको समस्या छ, जो बाथका रोगी छन् जसलाई पत्थरीको समस्या छ, उनीहरुले भन्टा खानुहुँदैन । तर जो स्वस्थ छन् उनीहरुले भने आफ्नो आहारमा यसलाई समावेश गर्नैपर्छ ।

    बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.