• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अन्तिममा आएनन् भारतीय मन्त्री गडकरी


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • बिहीबार दिउँसो साढे चार बजे भारतको नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको जहाज काठमाडौं आउँदै थियो। उक्त जहाजमा एक जना भारतीय उच्च अधिकारी आउन लागेको र उनको सुरक्षाका लागि व्यवस्था मिलाउन विमानस्थल प्रहरीलाई निर्देशन दिइएको थियो।

    Advertisement

    भारतीय पारवहन मन्त्री नितिन गडकरी आउने भनिएकाले विमानस्थलदेखि उनी बस्ने भनिएको द्वारिकाज होटलसम्मको सुरक्षा व्यवस्था मिलाइएको थियो। २०१४ देखि नै नरेन्द्र मोदीको सरकारमा मन्त्री रहेका गडकरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष भइसकेका व्यक्ति हुन्।

    उनी काठमाडौं आउने जानकारी परराष्ट्र मन्त्रालयमा पनि दिइएको थियो। बाबा रामदेवको पतञ्जली योग आश्रम नेपालको उद्घाटन र दुई टिभी च्यानलको लञ्च गर्ने कार्यक्रममा गडकरी सहभागी हुने बताइएको थियो।

    उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुँदै थिए। आयोजकले प्रधानमन्त्री देउवा र गडकरीको तस्बिर सँगै राखेर ब्यानर पनि बनाएका थिए।

    अन्तिममा गडकरी नेपाल आएनन्। उनी नेपाल आउँदैनन् भन्ने जानकारी रामदेव र आचार्य बालकृष्ण काठमाडौं ओर्लँदासम्म थाहा थिएन।

    बिहीबार साँझ रामदेव र बालकृष्ण विमानस्थलबाट बाहिरिएपछि विमानस्थलका एसएसपी राजेशनाथ बाँस्तोलाले भने,‘भारतीय मन्त्री पनि आउने भन्ने कुरा थियो तर उहाँ आउनुभएन।’

    नेपाल आउन नसकेपछि गडकरीले शुक्रबार उक्त कार्यक्रमलाई भर्चुअली सम्बोधन गरेका छन्। पतञ्जली आश्रम र टेलिभिजन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाल सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय मन्त्री गडकरीले आफू नेपाल आउने कार्यक्रम भए पनि आउन नपाएको बताए।

    ‘केही कारणले म नेपाल आउन सकिनँ, त्यसका लागि क्षमा चाहन्छु,’ गडकरीले भने।

    अन्तिम समयमा आफ्नो भ्रमण तालिका किन रद्ध भयो भन्ने कारण भने उनले खुलाएनन्।

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.