• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नाडा निर्वाचन : बुटवलका व्यवसायीद्वारा धुर्ब थापा समूहलाई समर्थन


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । लुम्बिनी अटोमोबाइल एसोसिएसनअन्तर्गतका व्यवसायीहरुले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको निर्वाचनमा ध्रुव थापा समूहलाई समर्थन गर्ने भएको छ ।

    Advertisement

    लुम्बिनी अटोमोबाइल एशोसिएशनका अध्यक्ष गणेश भट्टराईको उपस्थितिमा लुम्बिनी क्षेत्रका अटोमोबाइल व्यवसायीको सहभागीतामा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ध्रुव थापा समूहलाई सहयोग गर्ने जनाएका हुन् ।

    व्यवसायीक घराना चौधरी समूहका करण चौधरीविरुद्ध उम्मेद्वारी दिएका ध्रुव थापा प्यानललाई दुगड समूह, वैद्य अर्गनाइजेसन, जगदम्बा ग्रुप, विशाल ग्रुप, केडीया अर्गनाइजेसन, लक्ष्मी समूह, आईएमई समूह, अग्नी समूह, ज्योति समूह, पञ्चकन्या ग्रुपआदि जस्ता घराना व्यवसायीहरुको समर्थन रहेको व्यवसायीहरुले बताएका छन् ।

    नाडाको चुनाव नजिकिएसँगै थापा समूहको देशव्यापी अन्तरक्रिया कार्यक्रम तीव्र भएको हो ।थापा समूहबाट सदस्य पदका उम्मेद्वार नारायणप्रसाद पौडेल (राजन) ले सञ्चालन गरे कार्यक्रममा ध्रुव थापाले आफ्नो प्यानलका सम्पूर्ण उम्मेद्वारको परिचय गराएका थिए । उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवलका पूर्व गभर्नर तथा फोर स्क्वार अटो वर्कसपका मालिक महेन्द्रनारायण श्रेष्ठले थापा समूहलाई पूर्ण समर्थन रहेको बताउँदै शुभकामना दिएका थिए ।

    लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले प्रत्याशी थापालाई हाम्रो सम्पूर्ण व्यवसायीहरुको समर्थन रहेको र चुनावमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै कोरोनाको महामारीबाट गुज्रिरहेको हालको विषम परिस्थितिमा सहकार्य गरेर नाडाको समिति निर्माण गर्दा राम्रो हुने थियो भन्ने धारणा पनि प्रस्तुत गरेका छन् ।

    लुम्बिनीक्षेत्रका अटोमोबाइल व्यवसायीहरुको भारी उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्वार ध्रुव थापाले अब नाडामा व्यवसायीमैत्री वातावरणको सृजना गर्ने र नाडाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विविध गोष्ठीको आयोजना गर्ने पनि जानकारी दिँदै नाडाको नीतिगत सुधारका लागि सरकारसँग प्रभावकारी संवाद गर्न छुट्टै समितिको निर्माण गरी सशक्त रुपमा अघि बढ्ने बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका व्यवसायीहरुको पूर्ण उपस्थिति थियो । करिब १५० भन्दा बढी संख्यामा उपस्थित रहेका व्यवसयीहरुले थापा समूहले साना, मझैला तथा घराना व्यवसायीहरुलाई समेट्दै इतिहासमै पहिलो पटक महिलालाई पनि समेटेर समूह निमार्ण गरेको भन्दै थापा प्यानललाई बुटवल व्यवसायीहरुको पूर्ण समर्थन रहने र चुनावमा भेट दिएर जिताउने बताएका छन् ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.