• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

गायक युवराज चौलागाईको ` लभ्ली पाराको ´ गीत सार्वजनिक हुँदै


  •   सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
  • निराज रानाभाट , काठमाडौं : चर्चित लोक दोहोरी गायक युवराज चौलागाईको नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक  हुने भएको छ ।

    Advertisement

    इन्द्रेणी कार्यक्रमको नयाँ स्टुडियोमा म्युजिक भिडियो छायाङकन गरिएको छ । गीतको शव्द तथा रचना युवराज चौलागाई आफैको रहेको छ भने गीतमा स्वर युवराज चौलागाई र रिना के.सी. ले दिएका छन् । चर्चित नयाँ प्रतिभावान गायिका के.सी. ले भिडियोमा अभिनय गरेकी छिन् । यता सामुहिक नृत्यमा सम्प्रिया खड्का , प्रकाश शर्माको नेतृत्वमा जोसेफ विद्यालयका कलाकारहरुको प्रस्तुती गरेका छन् ।

    इन्द्रेणीको स्टुडियो भित्र र बाहिर निकै नयाँ तरिकारले अधिकतम प्रविधिको प्रयोग गरि छायाङकन गरिएको निर्देशक उधिराम खड्काले बताएका छन । अन्य सहयोगी कलाकार तथा गायक गायिकाहरुमा इन्द्रेणी कार्यक्रममा कलाकारहरुले साथ दिएका छन् । गीतको छायाङकनमा सिने मेट्रोग्राभर मिराज अर्यालले गरेका छन भने प्राविधिक संयोजनमा दिपक घिमिरेले गरेका छन ।

    आधा दर्जन भन्दा बढि लोक दोहोरी गीतको एल्बम समेत निकाली सकेका चौलागाईको हालै आएको काठमाडौं सुकेधाराको ` लभ्ली पाराको ´ बोलको गीत  इन्द्रेणी युटुव च्यानलबाट सार्वजनिक हुने भएको छ ।

    गीतले मुख्य रुपमा युवायुवतीबीच एक अर्कालाई मन पाराएको विषयलाई समेटिएको छ । लोक दोहोरी गीतमा युवा अवस्थाका युवायुवती बीचको चीनजान मायाप्रेम हुदैँ एक सफल जोडीमा परिर्णत भएको विषयवस्तुलाई गीत संगीतको माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

    छायाङकनै दोरानमा सयौ पाका पुस्ताहरुले समेत निकै चाखका साथ अन्तिमसम्म साथ र सहयोग दिएका थिए । इन्द्रेणीको स्टुडियोमा आएका दर्शकहरुले समेत छायाङनको समयमा भएका गतिविधिहरुलाई निकै रोचकताका साथ हेर्नुका साथै छमछमी नाचेका देख्न सकिन्छ ।

    छायाङनको क्रममा इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेल , व्यवस्थापक प्रतिमा कंडेल लगायतका वरिष्ठ कलाकारहरुले साथ दिएका छन् । समसामयिक विषयवस्तु र युवायुवतीहरुमा लक्षित यो लोक दोहोरी गीतले साचिकै आम युवा पुस्तादेखि पाकापुस्तासम्मलाई समेटेको भन्दै स्थानीय लोक कला मौलिकतालाई समेटेको भन्दै अध्यक्ष कंडेलले गीतको निकै प्रशांसा गरेका छन ।

    गीतको छायाङकनमा गायक छत्र शाहीले समेत अभिनय गरेका छन । इन्द्रेणीका सम्पूर्ण टिमको विभिन्न अभिनयमा साथ दिएका छन् ।

    गीतको भिडियोमा मिडिया पाटनरकाे रूपमा ` द  नारायणी  पोष्ट ´ लगायतका  अन्य  विभिन्न  अनलाइन  मिडिया  रहेका छन ।

    सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.