हिजो देखि नै श्री शरदापुर मा वि, श्री मा वि गाैरिगञ्ज गाैरिगञ्ज भरतपुर ८/९ तथा श्री बरण्डाभार सामुदायिक बनमा समेत सहमति मा तीन वटा राजनीतिक पार्टी एमाले ,नेपाली काँग्रेस र माओवादी केन्द्र ले पालाे पालाे अध्यक्ष बनेर सामाजिक संघ संस्था राम्रो काम गर्दै आएका थिए ।
बरण्डाभार बनमा वाड नम्बर ८/९ मा अध्यक्ष ज्ञानकुमार श्रेष्ठ माओवादी केन्द्र को सिफारिस र अन्य पार्टीको सहमति बाट अध्यक्ष बनेर साे बनको अध्यक्ष समालेका छन् ।त्यसरी नै श्री शरदपुर मा वि मा काँग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदमा पुर्व प्रअ समेत रहेका महेन्द्र प्रसाद पाैडेलले साे संस्थामा अध्यक्ष बनेर साे संस्थाको अध्यक्ष समालेका छन् । त्यसरी नै यी दुई संस्थामा तिनै दलकाे सहमति सम्पन्न भएको थियाे । दुई पार्टीले ८/९ मा रहेको सस्थाको अध्यक्ष भएपछि, श्री मा वि गाैरिगञ्ज एमाले पार्टीको नेतृत्वमा अध्यक्ष पद हुनु पर्ने सहमति थियाे भनेर उत्त वाड का एमाले पार्टी अध्यक्ष तिलक बहादुर दर्लामि मगरले भन्नु भयो ।
वडा अध्यक्ष जिवनाथ कडेलले नै सहमतिको राजनितीक ताेड्दै साे विद्यालयमा भरतपुर महानगरपालिकाले शिक्षा कार्य विधी समेत उट्टाउदै राजनितीक पार्टी सग सल्लाह नै नगरी वि ब्य व समिति गठन गरे ।
समिति गठन प्रकिया नियम संगत नभएको हुनाले उक्त कार्यकाे विराेध गर्दै एमाले अध्यक्ष लगाएत पार्टी कार्यकर्ताहरुले भरतपुर वडा न ८ वडा अध्यक्ष जिवनाथ कडेललाई विरोधकाे ज्ञापन पत्र बुझाए ।
अबैध वि ब्य स समिति का अध्यक्षले राजिनामा नदिए सम्म संघर्षका कार्यक्रम जारी रहने कुराकाे जानकारी वडा न ८ का एमाले अध्यक्ष तिलक बहादुर दर्लामि मगरले जानकारी गराउनु भयाे ।

