• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • २९ श्रावण, भरतपुर
    उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्लाष्टिक व्यवसायीहरूलाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले हामी उद्योगी व्यवसायी भएपछी व्यवसाय सम्बन्धित करका नीति तथा नियमहरु नजान्ने छुट नभएको भन्दै उहाँले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि कर तथा लेखा सम्बन्धी जानकारी हुनु आवश्यक रहेको बताउनु भयो ।  कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष एवं प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं अर्थिक विश्लेषण गर्नका लागि कर र लेखा सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताउदै उहाँले उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध बस्तुगत संघ तथा संघका सदस्यहरूलाई आवश्यक तालिम उपलब्ध गराईरहने बताउनु भयो ।

    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ–चितवनका अध्यक्ष दिपक काफ्लेले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नया“ नीति, नियम लगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख पशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरूलाई मुल्य अभिवृद्धि करका बारेमा, लेखा सम्बन्धी नीति, खरिद विक्री खाता राख्ने तरिका लगाएत आन्तरिक राजश्वबाट जारी गरेको नीति नियमहरूको बारेका जानकारी दिनुभएको थियो ।

    प्लाष्टिक व्यवसायी संघका उपाध्यक्ष टेकलाल विकको संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य रेशमलाल आचार्य, कार्यकारी निर्देशक निलबहादुर के.सी. प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार डिल्लीराम सापकोटा, उपाध्यक्ष तेजेन्द्र सापकोटा, सचिव रामकृष्ण दवाडी, सह सचिव विश्वास भट्टराई, कोषाध्यक्ष ओमप्रसाद लामिछाने लगाएत प्लाष्टिक व्यवसायी संघका कार्यसमिति र व्यवसायीहरू गरी ५० जनाको उपस्थिति रहेको थियो । प्लाष्टिक व्यवसायी संघ चितवनको अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.