• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उवासंघ चितवनद्धारा कुमाल सामुदायिक होमस्टेका महिलालाई आचार बनाउने तालिम सुरु


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् कुमाल सामुदायिक होमस्टेको समन्वयमा आज देखी ३ दिने अचार बनाउने तालिम सुरु भएको छ । तालिम भरतपुर महानगरपालिका वडा नं २८ स्थित रहेको कुमाल सामुदायिक होमस्टेमा त्यहाँका सञ्चालक महिलाहरुलाई दिईएको हो । तालिमको उद्घाटन कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्यमशिलता विकासको लागि सिप आवश्यक पर्ने बताउदैँ उहाँले संघले जिल्लाका सवै तह र तप्काका उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउन संघ प्रयत्नसील रहेको बताउनु भयो । उहाँले नेपालीको खानानै पर्यटकको रोजाईमा पर्ने हुनानले यसलाई विविधिकरण गर्दै लैजान पर्ने बताउदैँ उहाँले आगामी दिनमा थप तालिमको आवश्यकता परे दिन संघ तयार रहेको बताउनुभएको थियो ।

    Advertisement


    कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष दण्डपाणी रिजालले उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गर्न वडा तयार रहेको बताउदैँ उहाँले आगामी दिनमा मिलेर काम गर्ने बताउनुभएको थियो । उहाँले प्रशिक्षार्थीहरुलाई राम्रो संग सिक्न आग्रह गर्दैै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कुमाल सामुदायिक होमस्टेका सल्लाहकार श्याम अधिकारीले यो विकट दुर्गम स्थानमा आएर तालिम प्रदान गर्नुभएकोमा उद्योग वाणिज्य संघ–चितवन प्रति आभार व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्मचार्यले तालिमको उद्घाटन सत्र समापन गर्दै उहाँले तालिमबाट सिकेको कुरा व्यवहारमा ल्याई उद्यमशिलतामा ढाल्न अनुरोध गर्नुभएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको कार्यकारी निर्देशक निलबहादुर के सी, भरतपुर महानगरपालिका वडा नं २८ का वडा सदस्यज्यूहरु लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र कुमाल सामुदायिक होमस्टेका सह सचिव चन्द्रमायाँ कुमालले सञ्चालन गर्नुभएको थियो । उक्त तालिमको प्रशिक्षक चित्रा गुरुङ रहनुभएको छ भने तालिममा २५ जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.