• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पानीले धोएर पनि नजान सक्छन् फलफूलमा रहेका कीरा, यसरी हटाउनुहोस्


  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
  • फलफूल र तरकारीले शरीरलाई धेरै प्रकारका भिटामिन र खनिज प्रदान गर्छन्। तर, यी खाद्य वस्तुहरू राम्रोसँग सफा नगरी खाइयो भने तिनमा रहेका कीराहरूले शरीरलाई हानी पुर्‍याउन सक्छन्।

    Advertisement

    यी कीराहरू निकै खतरनाक हुन्छन् र पेटमा गएर गम्भीर समस्या सिर्जना गर्छन्। यस्तो अवस्थामा फुड प्वाइजनिङ हुन सक्छ । जसले लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने समस्या उत्पन्न गर्छ।

    यसका अलवा फलफूल र तरकारीमा विषादी पनि हुन्छ । यी विषादीहरू खेतीको बेला कीरा मार्न प्रयोग गरिन्छन् । तर, सही तरिकाले सफा नगर्दा ती हाम्रो शरीरमा पुग्छन्। विशेषज्ञहरूले खाने कुरामा विषादीको अत्यधिक मात्राले क्यान्सरको जोखिम बढ्ने बताएका छन्।

    धेरै मानिसलाई लाग्छ कि पानीले धोएपछि फलफूल र तरकारीको फोहोर हटिसक्छ। तर, कीरा र विषादी पानीले मात्रै हट्दैनन्। यी आँखाले देख्न नसकिने तर, खतरनाक हुन्छन्।

    आयुर्वेदमा यसलाई सही तरिकाले सफा गर्ने उपाय बताइएको छ। आयुर्वेदिक विशेषज्ञ डा। रेखा राधामोनीले यसको विधि सुझाएकी छन् । आउनुहोस् जानीराखौं स्

    यी खाद्य वस्तुहरूमा हुन्छ बढी फोहोर
    अंगुर
    आरु
    स्ट्रबेरी
    पालुंगो
    केरा
    स्याउ
    फलफूल र तरकारी सफा गर्ने सही विधिस्

    १. एक भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा थोरै बेसार मिसाउनुहोस्।
    यो मिश्रणमा फलफूल वा तरकारीलाई डुबाएर राम्ररी मोल्नुहोस्। यसले खतरनाक ब्याक्टेरिया र किटाणुहरूलाई नष्ट गर्छ।

    २. ४स्१ को अनुपातमा पानी र स्याउको सिरका ९एप्पल साइडर भिनेगर० मिसाउनुहोस्। यदि ४ गिलास पानी लिँदै हुनुहुन्छ भने १ गिलास स्याउको सिरका मिसाउनुहोस्। यस घोलमा फलफूल वा तरकारीलाई १० मिनेटसम्म डुबाएर राख्नुहोस्। यसले सबै फोहोर हटाउँछ।

    ३. यदि माथिका विधिले पनि तपाईं सन्तुष्ट हुनुहुन्न भने, थप एक कदम लिन सक्नुहुन्छ। २ कप पानीमा १ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। फलफूल वा तरकारीलाई यसमा १० मिनेटसम्म डुबाएर राख्नुहोस्।

    ४. तेस्रो तरिका चाहिँ पित्त हुने मानिस, छालाको एलर्जी वा एक्जिमाका बिरामीले गर्नु हुँदैन। बाँकी सबैले तेस्रो स्टेपपछि फलफूल र तरकारीलाई फेरि मनतातो पानीले धोउनुहोस्। यसपछि कुनै पनि फोहोर वा हानिकारक तत्व बाँकी रहँदैन।

    पुनश्च स् यो जानकारी सामान्य उद्देश्यका लागि हो। यसले कुनै औषधि वा उपचारको विकल्प दिन सक्दैन। थप जानकारीका लागि सधैं चिकित्सकसँग परामर्श गर्नुहोस्। एजेन्सी

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.