• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

लोकप्रिय समाचार

  • १. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • २. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ३. ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

  • ४. भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

  • ५. भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

  • ६. सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

  • ७. आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

  • ८. सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

  • ९. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • १०. जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद


  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

    Advertisement

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति करिब २ बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले जुवाखालबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र १० थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४१ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की, बुढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ, ४ का ३४ वर्षीय अनिल भण्डारी, संखुवासभा सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल रहेका छन्।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य
    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    लोकप्रिय

    • १.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • २.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ३.
      ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका

    • ४.
      भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको

    • ५.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र

    • ६.
      सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा

    भर्खरै

    • १.
      काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

    • २.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    • ३.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • ४.
      सुनचाँदीको मूल्य घट्यो

    • ५.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ६.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ७.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ८.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.