काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीसमक्ष स्पष्टीकरण बुझाएका छन् । नेकपा एमालेका नेता पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झुठो भएको बताएका छन् ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका छन् ।









