• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता


  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
  • इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता, कुलमान घिसिङ प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारि निर्देशक कुलमान घिसिङले देश परिर्वतन गर्नका लागि असल इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता भएको कुरा बताउनु भएको छ ।

    Advertisement

     

    नेपाल विद्युत प्राधिकरणको महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेका कुलमान घिसिङजीले विद्यार्थी परिषद्को नाम जति राम्रो र यहाँ आएर र कार्यक्रम हेर्दा त्यतिनै राम्रो सभ्य र व्यवस्थित रहेको कुरा व्यक्त गर्दै यसले देशमा राम्रो काम गरिरहेको कुरामा खुशि व्यक्त गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । शिक्षा क्षेत्रमा राजनीतिम दलदेखि माथि उठेर निरन्तर समाजको युवा शक्तिहरू र विद्यार्थीहरुलाई असल नैतिकवान, चरित्रवान र रचनात्मक कार्य गर्द आई रहेको विद्यार्थी परिषद्को राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतमले बताउनु भयो ।

     

    नेपालको औद्योगिक नगरि विराटनगरमा आयोजना भएको विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि उज्यालो नेपालका अभियानता, नेपाल विद्युत प्रधिकरणका पुर्व प्रमुख कार्यकारि निर्देशक कुलमान घिसिङ, विशिष्ठ अतिथि राष्ट्रिय स्वयम सेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकर,विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, व्यवसायी, वेणीगोपाल मुन्दडा, समाजसेवी, नोवेल मेडिकल कलेजका कार्यकारि निर्देशक इन्दिरा शर्मा, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, प्रदेश सचिव कटुवाल, लगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारी साथै समाजका सामाजिक, धार्मिक र देशभरका युवाहरूको विशेष उपस्थिति रहेको थियो ।

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.