• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माडीमा रामनवमी विशेष कार्यक्रमको तयारी तीव्र, प्रधानमन्त्रीको अभियान सफल बनाउन स्थानिय जुटे


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • चितवन, चैत ३१

    Advertisement

    वाग्मती प्रदेशका सांसद विजय सुवेदीले अयोध्याधामको निर्माण गर्दा वाल्मीकिदेखि ठोरीसम्मका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्थलहरुको स्तरन्नोती गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

    अयोध्या धाम व्यवस्थापन समितिको अयोजनामा मंगलबार अयोध्याधाममा भएको छलफल कार्यक्रममा सांसद सुवेदीले प्रधानमन्त्रीको अभियानलाई गन्तव्यमा पु¥याउने कार्यमा सबैले सहयोग गर्नुपर्ने विचार राखे ।

    छलफल कार्यक्रममा राष्टपति कार्यालयका सल्लाहकार खेमचन्द्र ढकालले नेपाल इतिहास, पुराण, ज्ञान विज्ञानको उद्गमस्थल बनेको र त्यसमा अयोध्याधामको विशेष महत्व रहेको बताउँदै यसको योजनाबद्ध विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा माडी नगरपालिकका मेयर ठाकुरप्रसाद ढकालले अयोध्याधामको निर्माणले माडीका अन्य तीर्थस्थलहरुको महत्व बढेर जाने भएकोले हल्लाको पछाडि नलागेर माडीवासीलाई निर्धारित समयमा नै पूरा गर्ने लक्ष्य लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

    अयोध्या धाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो, अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल, माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदीलगायत उपसमितिहरुले आ–आफ्नो तयारीका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सहमतिबाट विभिन्न उपसमिति निर्माण गरिएको छ । निर्माण , प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, पूजा व्यवस्थापन, झाँकी व्यवस्थापन लगायत ११ वटा उपसमितिहरु मार्फत कामहरु भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिए ।

     

    अयोध्या धाममा निर्माणका कार्यहरु अगाडि बढेपछि नगद तथा जिन्सी सहयोगहरु आउन थालेका छन् । सहयोगलाई व्यवस्थि गर्नको लागि गोल्बल आईएमई बैकमा अयोध्याधाम व्यबस्थापन समितिको नामबाट ३०१०१००००५०८ खाता सञ्चालन भएकोले सहयोग गर्न अयोध्याधाम व्यवस्थापन प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.