• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आफ्नो व्यवसायलाई एमेजन जस्तो बनाउन सिकाउने पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश


  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
  • हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा विगत केही सातादेखि हामीले स्टिभ एन्डेरसनद्वारा लिखित पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश प्रस्तुत गर्दै आएका छौँ। आज सोही पुस्तकको सारंशको अर्को भाग लिएर उपस्थित भएका छौँ।

    Advertisement

    ठूला विचारहरुमा बेजोस थोरै लगानी गर्थे

    बेजोसले जब एमेजन शुरु गरेका थिए त्यो बेला बाधाहरु कम थिए। अप्ठ्याराहरुका बाबजुत, सम्भावना निकै ठूलो थियो, त्यसैले उनले बाजी हाले। यद्यपि, बेजोस त्यसमा पुरै गएनन्, त्यसको सट्टा उनले सानोबाट शुरु गरे।

    उनले फ्रि सिपिङ्गमा पनि त्यस्तै गरे। एमेजनले २५ डलरभन्दा माथिका अर्डरहरुमा निःशुल्क सुपर सेभर सिपिङ्गको परीक्षण गरे। जब परीक्षण सफलभ भयो, उनीहरुले एमेजन प्राइमसँग ठूलो दाउ खेले। जति त्यो आईडियाले फाइदा दियो, बेजोसले झन् धेरै लगानी गर्न थाले जस्तै, स्ट्रिीमिङ्ग भिडियोहरु थप्ने र समयसँगै अन्य सुविधाहरु।

    गतिशील आविष्कारहरुको कुरा आउँदा बेजोस डिमान्डिङ्ग र गोप्य हुन्थे

    एमेजन, एप्पल, गुगल र फेसबुक जस्ता कम्पनीहरुका लागि प्रतिस्पर्धी लाभ सर्वोपरि छ। र त्यो तब हुन सक्दैन जब सबैले तपाई त्यसमा काम गरिरहनु भएको छ भन्ने थाहा पाउछन्।

    ल्याब१२६ एमेजनको प्रयोगशाला हो। उनीहरु हार्डवेयर र उपभोक्ता विद्युतीय डिभाइसहरु विकास गर्थे, जसको पहिलो उत्पादन किन्डले हो। इन्साइडरहरुले उनीहरुको परीक्षणलाई ‘प्रोजेक्ट ए’ भन्थे, जुन २००७ को किन्डले थियो, ‘प्रोजेक्ट बी’ जुन फायरफोन, ‘प्रोजेक्ट डि’ जुन इको थियो।

    ल्याब १२६ मात्र त्यस्तो एक ठाउँ थियो जहाँ बेजोस आविष्कार र नवीनताको माग गर्थे। एमेजनमा भएका प्रत्येक व्यक्तिहरुसँग नयाँ कुरा सिर्जना गर्न (आविष्कार) र अहिले भएको कुरालाई सुधार गर्न (नवीनता) को अपेक्षा गरिन्थ्यो। एमेजनमा नवीनताको संस्कृति बोलीभन्दा धेरै टाढा थियो। एमेजनका हरेक कर्मचारी उनीहरुको आईडिया कार्यान्वयन गर्न आवश्यक श्रोतहरु दिइन्थ्यो।

    बेजोसले ग्राहकहरुसँग शुरु गरे र पछिल्तिर काम गरे

    बेजोसको यो दृष्टिकोणलाई एमेजनको नेतृत्व सिद्धान्त–ग्राहकको विचार, मा पनि चित्रित गरिएको थियो। शीर्ष व्यक्तिहरु प्रतिस्पर्धीहरुमा ध्यान दिन्छन् तर उनीहरुको ग्राहकसँग पनि लगाव हुन्छ।

    कस्टुमर अब्सेस्ड व्यवसाय बनाउनका लागि तपाईले ग्राहकको मनोभावना बुझ्नुपर्छ

    अहिलेका अधिकांश व्यवसायहरुले आफुले ग्राहकहरुका ख्याल गर्ने गरेको बताउँछन्। ‘ग्राहक सँधै सहि हुन्छन्’ भन्ने वाक्यभन्दा बढी केही नहेर्नु। तर वाक्य आफै ‘प्रतिक्रियात्मक’ धारणामा ढल्किएको छ।

    अरुलेभन्दा अघि लाखौ ग्राहकहरुको कारोबारको प्रयोग गरी एमेजनले ग्राहकहरुले के चाहन्छन् भन्ने कुरा पत्ता लगाउने प्रयास गरेको थियो। एमेजनले जहिले यी प्रश्नहरु सोध्थेः

    १) ग्राहक को हुन्?

    २) ग्राहक समस्या हो कि अवसर?

    ३) सबैभन्दा महत्वपूर्ण ग्राहक फाइदा के हो?

    ४) ग्राहकलाई के चाहिन्छ कसरी थाहा पाउनु हुन्छ?

    ५) ग्राहकको अनुभव कस्तो देखिन्छ?

    एमेजनले इकोमा दाउ खेल्यो, जब कसैले त्यसलाई वास्ता गरेकाे थिएन

    बजार सर्वेक्षणले काम गर्दैन। यदि तपाई सन् २०१३ मा ग्राहकलाई ‘के तपाईलाई भान्सामा कालो, प्रिंगलको साइज जत्रो, जसलाई तपाई प्रश्न सोध्न र कुरा गर्न सक्नुहुन्छ, जसमा बत्ती पनि बल्ने र गीत पनि बजाउन मिल्ने, सँधै अन भइराख्ने सिलिण्डर चाहिन्छ?’ भनेर सोध्नुभयो भने पक्कै पनि उसले तपाईलाई अजिब तरिकाले हेरेको हुनुपर्छ र भनेको हुनुपर्छ, ‘चाहिँदैन, धन्यवाद।’

    ग्राहकको पैसा बचाउन एडब्लुएस आफ्नो नाफा घटाउन चाहिरहेको थियो

    एमेजनले आफ्ना सपोर्टमा सुधार गर्दै र ग्राहकलाई प्रभावकारी बनाउने नवीन उपकरणहरु थप्दै एडब्लुएसको मूल्य पछिल्लो ७ वर्षमा २७ पटक घटाइसकेको छ। एडब्लुएसको विश्वासिलो सल्लाहकारले ग्राहकलाई कहाँ सुधार गर्ने अवसर छ, सुरक्षा बलियो बनाउन र पैसा बचाउन सकिन्छ भन्ने कुराहरु सूचीत गर्दछ। ग्राहकले साँच्चै नै यस सुविधा, जुन त्यतिबेला भर्खर शुरु भएको थियो, त्यसबाट लाखौ रुपैयाँ बचाएका थिए।

    बेजोसले दीर्घकालिन नाफाका लागि अल्पकालिन बलिदानी दिए

    व्यवसायमा कठिन निर्णयहरु लिनुपर्ने हुन्छ। उनीहरुले यस्ता रणनीति अपनाउनु पर्ने हुन्छ जसले परिणाम दिन धेरै वर्ष लाग्न सक्छ, तर वालस्ट्रीटले त्यति राम्रोसँग व्यवहार गर्दैन। जब एप्पलले हरेक यूनिटको त्रैमासिक बिक्री रिपोर्ट प्रकाशित गर्ने अभ्यास गर्ने घोषणा गरेको थियो, त्यही दिन त्यसको शेयरमूल्य ६.६ प्रतिशत घटेको थियो। त्यसैगरी, एप्पललाई मान्छ कि म्याक र आईफोनहरुको ९० दिने प्रदर्शन उसको उत्पादन क्षेत्रको अन्तरनिहित शक्तिका लागि एक प्रोक्सी होइन, एमेजन यो ट्रेण्ड कम गर्न तयार छ, दीर्घकालिन ग्राहक निष्ठा र उत्पादन अवसर जसले त्यसपछिका वर्षहरुमा अझ धेरै धेरै नाफा दिन्छ, त्यस्तोमा लगानी गर्न उनले यो वर्षको नाफाको बलि चढाए।

    बेजोसले सम्भावित लगानीकर्ताहरुसँग कम्पनीको दर्शन अनुसार स्थिर भइराख्न अनुरोध गरेको छ। बेजोसले भनेका छन्ः

    ‘हामी हाम्रो आधारभूत व्यवस्थापन र निर्णय लिने दृष्टिकोण तपाईहरुसँग शेयर गर्न चाहन्छौँ ताकि, तपाई, हाम्रा शेयरधनीहरु हाम्रो लगानी दर्शनसँग स्थिर छ भन्ने विश्वास गर्न सकोस।’

    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.