• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मदिरा सेवनले महिला र पुरुषको यौन जीवनमा कस्तो असर गर्छ ?


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ। मदिरा र यौन यस्ता विषय हुन्, जसको हाम्रो समाजमा गोप्यरुपमा मात्रै छलफल धेरै हुने गर्दछ । समाजमा यी दुई विषयको छलफल कहिल्यै पनि खुलेर हुँदैन, जसले गर्दा मानिसको शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने गर्दछ। कहिलेकाहीँ मदिरा र यौन एक रोमाञ्चक प्रक्रिया पनि हुनसक्छ, तर लामो अन्तरालमा यसले महिला र पुरुष दुवैको जीवनमा नकारात्मक असर पुर्याउने गर्दछ।

    Advertisement

    त्यसैगरी, अत्याधिक मदिराको सेवनले यौन जीवन निकै कठिनाई हुन सक्छ । क्लिनिकल मनोवैज्ञानिक र मदिरा विशेषज्ञ डा.अबीगेल सैन भन्छन्, ’मदिराले पुरुष र महिला दुबैको यौन संवेदनशीलतालाई कम गर्दछ’। पुरुषहरूमा मदिराले इरेक्शन प्राप्त गर्न र यसलाई कायम राख्न कठिनाइ हुने गर्दछ भने महिलाले कम स्नेहन अनुभव गर्दछन्, जसले सम्भोग गर्न कठिनाई हुने र सम्भोगको उच्चतम आनन्द प्राप्त गर्न सक्दैनन्।

    जानिराखौं रक्सीले महिला र पुरुषको यौन जीवनमा पार्ने असर पुरुषमा देखिने असर

    १. पुरुषमा मदिराले थुप्रै समस्याहरु निम्त्याउने गर्दछ। जसमध्ये एक हो पुरुषको इरेक्शनसँग सम्वन्धित समस्या, रक्सीमा पाइने तत्वले पुरुषको लिङ्गमा रक्त संचारलाई धेरै कम गर्दछ। साथै मदिराले एन्जियोटेन्सिन नामक हर्मोनलाई बढाउने गर्दछ, जसले इरेक्टाइल डिसफंक्शन पनि निम्त्याउन सक्छ।

    २. अत्याधिक रक्सीको सेवनले पुरुषको स्खलनमा ढिलाइ हुने समस्या निम्तिन सक्छ। रक्सीको कारणले यौनको उच्चतम आनन्द प्राप्त गर्न निकै समय लाग्न सक्छ, कहिले काहीं ३० मिनेटभन्दा ज्यादा समय लाग्न सक्छ। यस्तो अवस्थामा लामो समयसम्म उत्तेजना कायम गर्न गाह्रो हुन्छ, त्यसैले प्रायः पुरुषहरू सन्तुष्ट हुँदैनन्।

    ३. अध्ययनकाअनुसार उचित मात्रामा मदिरापिउँदा यौन चाहना बढ्न सक्छ, तर चेतना गुमाउने गरि रक्सीको सेवनले महिला तथा पुरुषमा यौन सम्बन्धले निकै गम्भीररुप लिन सक्छ । जसको प्रत्यक्ष असर दैनिक जीवनमा पर्ने गर्दछ। यसको असरले पुरुष र महिला विच सम्बन्धविच्छेदको अवस्थापनि सिर्जना हुने गर्दछ।

    ४. अत्याधिक मदिरासेवनले मानिसको चेतनालाई ठूलो असर पुर्यौन्दछ। यसले सही सोच्न र बुझ्ने क्षमतालाई असर गर्छ, जसले गर्दा धेरै पुरुषहरु अनैतिक सम्बन्ध राख्ने जोखिम बढ्ने गर्दछ। रक्सीको सेवनले पुरुष पर स्त्रीसँग यौन सम्बन्धसम्म राख्ने खतरा बढ्ने गर्छ, जसका कारण यौनरोगको संक्रमणमा पर्ने जोखिममा पर्दछन्।

    महिलामा देखिने असर

    १. महिलालाई पनि रक्सीको प्रभाव दिमागमा मात्र होइन शरीरमा पनि देखिने गर्दछ। यसको अत्याधिक सेवनले महिलालाई चरमोत्कर्षमा पुग्न गाह्रो हुने गर्दछ। त्यसैगरी, महिलाहरुको अत्याथिक मदिरासेवनले उनीहरुको उत्तेजनामा कमि आउने र यौन तृप्तिपनि महसुस गर्न कठिनाइ हुनेगर्दछ।

    २. मदिराको कारण महिलाको शरीर देखि गोप्य अंगमा नकारात्मक असर पर्ने गर्दछ। यसको सेवनले गोप्य अंगमा रगतको संचारमा कमि आउने जसका कारण सुख्खापन हुनेगर्दछ र सम्भोग गर्दा पीडादाय हुने गर्दछ। जसले गर्दा गोप्य अंगमा चोट लाग्न सक्छ।

    ३. पुरुषहरु जस्तै मदिराले महिलाहरुलाई पनि सोच्न र राम्रोसँग बुझ्ने क्षमतामा असर पु¥याउँदछ। अत्यधिक मदिराको कारण महिलाहरु पनि यौन जोखिम निम्तिन सक्छ, जसमा यौनरोग सक्रमण पनि हुने, त्यस्तै उनीहरुमा अनियन्त्रित गर्भावस्थाको जोखिममा समेत पर्ने गर्दछन्

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.