• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बारबार एन्टिबायोटिकको प्रयोग गर्नुहुन्छ ? हुनसक्छ यस्तो गम्भीर साइड इफेक्ट


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • एन्टिबायोटिक शक्तिशाली औषधि हो जसले हाम्रो शरीरमा ब्याक्टेरियाबाट हुने रोगहरूबाट बचाउन मद्दत गर्छ। एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ ।

    Advertisement

    जब एन्टिबायोटिकहरू डाक्टरले तोकेबमोजिम प्रयोग गरिन्छ, तिनीहरूले छिटो र प्रभावकारी रूपमा संक्रमणहरू मार्न सक्छन्। जसले हामीलाई केही दिनमै राम्रो महसुस गराउँछ। तर, डाक्टरसँग परामर्श नगरी आफैं प्रयोग गर्दा एन्टिबायोटिकहरू प्रभावहीन मात्र होइन हाम्रो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छन्।

    नेपालमा एन्टिबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्याङ्कले नै देखाएका कारण सचेतनाको आवश्यकता परेको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ। सामान्य ज्वरो, रुघाखोकी लागेमा एन्टिबायोटिक सेवन गरे निको हुन्छ भन्ने जनविश्वास छ । तर चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्दा खतरायुक्त हुने गर्दछ ।

    कुन एन्टिबायोटिक कुन बिरामीलाई दिने हो, उपचार गर्ने चिकित्सकले बिरामीको शारीरिक अवस्था हेरेर निर्णय गर्छ। कहिलेकाहीँ रोगीलाई एन्टिबायोटिक दिन आवश्यक हुँदैन । यदि अनावश्यक रूपमा एन्टिबायोटिक लिइयो भने, यी औषधिहरूले शरीर भित्र रहेको लाभकारी ब्याक्टेरियालाई पनि नष्ट गर्ने गर्दछ।

    धेरै अवस्थामा, यो पनि देख्न सकिन्छ कि एक रोगीलाई एक पटक एन्टिबायोटिक दिए, दोस्रो पटक कम प्रभाव पार्छ वा पटक्कै काम गर्दैन। डब्लुएचओका अनुसार चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक सेवन गर्दा एन्टिबायोटिक प्रतिरोधी इन्फेक्सन हुन सक्छ। जसका कारण बिरामीलाई लामो समयसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । अवस्था गम्भीर भयो भने मृत्यु पनि हुन सक्ने बताएको छ ।

    एन्टीबायोटिक्सका कारण हुन सक्ने साइड इफेक्ट:

    – पखाला, दिशा लाग्नु।

    –मृगौलामा असर पार्ने।

    –कानमा असर।

    –शरीरमा रोग प्रतिरोधी क्षमतामा र्‍हास आउने।

    कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुनसक्छ। जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन। गर्भमा रहेको शिशुलाई कुनै पनि एन्टिबायोटिक औषधिले असर गर्छ। औषधि कति र कसरी सेवन गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ। औषधि किन्दा केसँग खाने भनेर थाहा हुनुपर्छ। सल्लाहविनै यस्ता औषधि सेवन गरेमा ‘साइड इफेक्ट’ गर्छ ।

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.