• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राती भूलेर पनि नखानुहोस् यी खानेकुरा, निम्त्याउँछ यस्तो समस्या


  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • जाडो मौसममा हामीलाई अरु समयमा भन्दा धेरै नै भोक लाग्ने गर्दछ। यस्तो अवस्थामा तपाईले केहि खानेकुराहरु खानबाट भने जोगिनुपर्छ । किनकी यसमा तपाईको निद्रा बिगार्न सक्ने तत्वहरु हुने गर्दछ । यस बाहेक तपाईले धेरै समस्याहरू सामना गर्नु पर्ने हुनसक्छ ।

    Advertisement

    रातीको खानामा नखानुहोस् यी खानेकुरा:

    टमाटर – सुत्नुअघि टमाटर खानु हुँदैन । यसमा अम्लीय हुन्छ। जसको सेवन गर्दा राति अपचको समस्या हुन सक्छ । यसबाहेक यसमा टायरामाइन पनि हुन्छ। यो एक एमिनो एसिड हो। जसले मस्तिष्क गतिविधि बढाउन मद्दत गर्दछ। जसका कारण निद्रामा समस्या आउन सक्छ । एक रिपोर्टका अनुसार राति टमाटरको सेवनले बेचैनी बढाउने गरेको देखाएको छ । बेचैनीले पर्याप्त र आरामदायी निन्द्रा पाउने सम्भावना कम हुन्छ ।

    ब्रोकाउली– ब्रोकाउलीमा ट्रिप्टोफान हुन्छ । यसले निद्रामा मद्दत गर्छ, तर यदि तपाईंले सुत्नुअघि यसलाई काँचो खानुभयो भने, तपाईंलाई यसले निद्रामा समस्या हुन सक्छ। किनभने यसमा उच्च फाइबर सामग्री हुन्छ। पचाउन बढी समय लाग्छ । एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन।

    कुखुराको मासु– कुखुरामा प्रचुर मात्रामा प्रोटिन हुन्छ । जसलाई पचाउन धेरै ऊर्जा चाहिन्छ। यो प्रोटीनमा एमिनो एसिड टाइरोसिन हुन्छ। जसले गर्दा मस्तिष्कको सक्रियता बढाउने गर्दछ।

    मसालेदार खानाबाट टाढा रहनुहोस्– मसलादार खाना खाँदा एसिडिटीको समस्या हुन सक्छ । जसका कारण सुत्न पनि समस्या हुन्छ । यसबाहेक सुत्नुअघि मसलादार खाना खाँदा न्यानोपनको अनुभूति भएपनि यसले तपाईको निद्रामा समस्या ल्याउन सक्छ ।

    चिज– चिजमा अमीनो एसिड टाइरामिन प्रचुर मात्रामा पाइन्छ । जसका कारण तपाईको दिमाग लामो समयसम्म सक्रिय रहन्छ । यसले तपाईलाई डिस्टर्ब गर्न सक्छ र यसको कारण तपाई लामो समयसम्म जागा रहन सक्नुहुन्छ।

    क्याफीनयुक्त पेय पदार्थ– सुत्नुअघि भूलेर अल्कोहल र क्याफिनको मात्राबढी भएका पेयपदार्थहरुको सेवन नगर्नुहोस् । चिया, कफी र विभिन्न प्रकारका सफ्ट ड्रिंक्समा क्याफिन पाइन्छ। धेरै मात्रामा क्याफीन भएको पेय पदार्थले निद्रा भगाउने गर्दछ । त्यसैले राति सुत्नुअघि यी चिजको सेवन नगर्नुहोस् ।

    प्याज– टमाटर बाहेक प्याज पनि एउटा यस्तो चिज हो, जसले पाचन प्रणालीमा गडबड गर्न सक्छ । प्याजले पेटमा ग्यास बनाउने काम गर्छ । यो ग्यासले तपाईंको पेटको दबाबलाई असर गर्छ, जसको कारण एसिड घाँटीतिर सर्छ। जस्ले गर्दा तपाईको स्वास्थ्यमा असर गर्दछ । काँचो वा पकाएको प्याज दुवैले यस्तो समस्या निम्त्याउन सक्छ, त्यसैले राती सुत्नुअघि सकेसम्म प्याजको सेवन नगर्नुहोस् ।

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.