• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गर्मीमा चम्किलो अनुहार चाहनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • गर्मी मौसम नजिकिँदै गर्दा छालासम्बन्धी समस्या पनि देखा पर्न थाल्छ। वास्तवमा, हामी सबैले जाडो मौसममा चर्को घामबाट राहत पाउँछौं। तर गर्मीको मौसम सुरु हुनासाथ हाम्रो शरीरमा पानीको कमी हुन थाल्छ । अनुहारमा पिम्पल र एक्नेको समस्याहरु देखिन थाल्छ। जसका कारण अनुहार निकै कुरुप र अनौठो देखिन थाल्छ । यो समस्याबाट छुटकारा पाउन मानिसहरु पार्लरमा गएर हजारौं रुपियाँ खर्च गर्छन् तर कहिले पनि यस समस्याबाट मुक्ति मिल्दैन ।

    Advertisement

    आज हामी तपाईलाई केहि यस्ता टिप्सहरु बताउनेछौं । जसलाई अपनाएमा तपाईले यी समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो दैनिकीमा केही परिवर्तन गर्नुपर्छ । त्यसपछि गर्मीमा पनि तपाईको छाला निकै चम्किलो देखिनेछ ।

    वास्तवमा गर्मीको मौसममा आफ्नो अनुहारको हेरचाह गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। आउनुहोस् गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्ने भन्नेबारेमा बताउँनेछौं ।

    जाडोको फेसवाशलाई अलविदा भन्नुहोस् – जाडो मौसममा मानिसले जुन फेसवाश प्रयोग गर्छन्, गर्मीमा त्यही फेसवाश अनुहारमा लगाउने गर्दछौं । जबकि यो गर्नु हुँदैन। मौसम परिवर्तनसँगै, तपाईंले सबैभन्दा पहिले आफ्नो अनुहार धुने फेसवास पनि परिवर्तन गर्नु पर्दट। गर्मीमा ती उत्पादनहरू प्रयोग गर्नुपर्छ, जसको प्रयोगले छालाको छिद्रहरू सजिलै सफा गर्न सकियोस् ।

    सनस्क्रिन लगाउन नबिर्सनुहोस्– गर्मीमा अनुहारमा सनस्क्रिन लगाउन कहिल्यै पनि नबिर्सनुहोस्। यसलाई एक दिनमा लगभग तीन पटकसम्म प्रयोग गर्न सक्नुहुन्छ । घरबाट बाहिर निस्कँदा सधैं सनस्क्रिन लगाउनुहोस्। अनुहारसँगै हात र घाँटीमा पनि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिन लगाउँदा अनुहार सफा होस् भन्ने कुरामा ध्यान दिनुहोस्।

    बारम्बार अनुहार धुनुहोस् – अनुहारमा प्रदूषणको प्रभाव नपरोस् भन्ने चाहनुहुन्छ भने कहि बाहिर गएर आएपछि तुरुन्तै अनुहार धुनुहोस् । यसो गर्दा पिम्पलको संक्रमण हुने छैन।

    बढीभन्दा बढी पानी पिउनुहोस् – गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ । यसका साथै शरीरलाई हाइड्रेटेड राख्ने फलफूलको सेवन गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईको शरीरमा पानीको कमी हुनेछैन भने छालासँग सम्बन्धित समस्या पनि कम हुनेछन् ।

    यसका साथै तपाईले नियमित रुपले अनुहारको हेरचाहसँग सम्बन्धित केही फेश प्याकहरु जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिंग र मोइश्चराइजिंग पनि गर्न सक्नुहुन्छ । तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.