• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

के तपाई घामबाट आएर फ्रिजको चिसो पानी पिउनुहुन्छ ? यस्तो हुन सक्छ


  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • गर्मीको मौसममा चिसो पानी पिउन मन नपराउने को होला र । गर्मी हुने बितिकै चिसो फ्रिजको पानीले प्यास मेट्न हामी आतुर हुन्छौं । गर्मी मौसममा उच्च तापक्रममा चिसो पानी पिउनाले मानिसलाई गर्मीबाट राहत पनि मिल्छ । गर्मीमा हाइड्रेटेड रहन मानिसहरूले तरल पेयपदार्थको सेवन गर्छन् जसमा साधारण पानीसँगै लस्सी, जुस, नरिवलको पानीलगायत विभिन्न प्रकारका पेय पदार्थ सेवन गर्ने गर्छन् ।

    Advertisement

    विज्ञहरुका अनुसार हाइड्रेटेड रहन कम्तिमा ८ देखि १० गिलास पानी पिउनु निकै जरुरी हुन्छ । तर पानी पिउने क्रममा सही तापक्रम हुनु पनि आवश्यक हुन्छ । पानीको तापक्रमले स्वास्थ्यमा असर गर्छ। गर्मीमा मानिसहरु फ्रिजको पानी पिउने गर्छन् किनभने उनीहरु चिसो पानी पिउन चाहन्छन् ।

    तिर्खा मेटाउन र थकानबाट छुटकारा पाउन मानिसहरु जुनसुकै बेला चिसो पानी पिउने गर्छन। यसले गर्मीबाट केही समय राहत दिए पनि स्वस्थ्यमा भने धेरै नोक्सान गर्ने गर्दछ। आयुर्वेदमा चिसो पानीलाई स्वास्थ्यका लागि हानिकारक मानिएको छ । खासगरी फ्रिजको चिसो पानी पिउनु हुँदैन । घामबाट आएपछि, व्यायाम गरिसकेपछि वा खाना खाएपछि चिसो पानी पिउनु हाम्रो शरिरका लागि बेफाइदा हो। यदि तपाइँ पनि गर्मीमा गलत समयमा र गलत तरिकाले चिसो पानी पिउनुहुन्छ भने तपाइँको स्वास्थ्यमा हुने हानि बारे जान्नुहोस्।

    फ्रिजको चिसो पानी पिउनुका बेफाइदाहरुः

    पाचनमा प्रभावः शरीरले कुनै पनि पदार्थलाई आफ्नो तापक्रममा ल्याउँछ र थप पाचनका लागि पठाउँछ। तर धेरै कम तापक्रम भएका चीजहरू खाँदा शरीरले आफ्नो तापक्रमअनुसार गर्न थाल्छ, जसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । जसले गर्दा अपचको समस्या निम्त्याउँछ। पेटमा चिसो पानीले पाचन प्रणालीलाई असर गर्छ। अनुसन्धानका अनुसार चिसो पानीले रक्तनलीलाई खुम्चाउँछ। जसले पाचन सम्बन्धी समस्या निम्त्याउँछ।

    दुखेको घाँटीः अक्सर, घाँटी दुखाइ वा आवाज परिवर्तन हुँदा चिसो पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा घाँटी दुख्ने समस्या हुन्छ । फ्रिजबाट निकालेको चिसो पानी पिएपछि यस्तो समस्या हुनु सामान्य कुरा हो । अर्कोतर्फ, खाना खाएपछि चिसो पानी पिउने हो भने म्यूकस बन्न थाल्छ र श्वासप्रश्वासको बाटो अवरुद्ध हुन्छ । जसका कारण घाँटी दुख्ने, चिसो हुने, घाँटी सुन्निने जस्ता समस्या हुन सक्छन् ।

    हृदय गतिमा प्रभावः चिसो पानी पिउँदा हाम्रो मुटुको धड्कन पनि कम हुने गर्दछ । एक अध्ययनका अनुसार फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ (भ्यागस नर्भ) उत्तेजित हुन्छ । स्नायुहरूले शरीरको अनैच्छिक कार्यहरू नियन्त्रण गर्ने काम गर्दछ। कम तापक्रमको पानीको असर सीधै भ्यागस नर्भमा पर्छ, जसका कारण मुटुको धड्कन घट्छ।

    टाउको दुख्ने समस्याः घामबाट आएको तुरुन्तै धेरै चिसो पानी वा बरफको पानी पिउनुभयो भने ब्रेन फ्रिज हुन सक्छ। चिसो पानीको सेवनले तपाईको मेरुदण्डका धेरै स्नायुहरूलाई चिसो पार्न सक्छ, जसले मस्तिष्कलाई असर गर्छ र टाउको दुख्ने गर्छ। यो अवस्थाले साइनस समस्याबाट पीडित व्यक्तिहरूको लागि समस्या बढाउन सक्छ।

    वजन घटाउँन समस्याः तौल घटाउन चाहनेले चिसो पानी पिउनु हुँदैन । चिसो पानीको कारण शरीरमा रहेको बोसो जलाउन गाह्रो हुन्छ । फ्रिजको पानीले शरीरको बोसो कडा हुन्छ, जसका कारण बोसो घटाउन समस्या हुन्छ र तौल घट्दैन ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.