• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मायाटारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
  • Advertisement

    मायाटार  । चितवनको इच्छाकामना गाउँपालिकाले पहिलो पटक गाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

    गाउँपालिकाले बिहिबार वडा नं. २ स्थित मायाटारमा गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई  कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो ।

    कार्यक्रम वडा नम्बर २ स्थित  आधारभुत विद्यालय मायाटारको सभाहलमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो।

    कार्यक्रममा विकास निर्माणमा हुने ढिला सुस्ती उपभोक्ता मार्फत भएका योजनाहरुको भुक्तानीमा  ढिलाई  हुने, सम्झौता अनुसार बजेट उपलब्ध नहुने  लगायतका समस्याबारे सहभागीहरुले  प्रश्न गरेका  थिए ।

    वडा नम्बर २ मा विद्युत विस्तारको काममा ठेकेदारले ढिला सुस्ती गरेको  भन्दै  गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । पर्याप्त अनुमगन नहुदाँ विकास निर्माणको काम मापदण्ड विपरित हुने गरेको, फिस्लिङ–शक्तिखोर सडकको केही स्थानमा सडक स्तरोन्नती बाँकी रहदा बर्षायाममा समस्या भएको,  वर्लेङ स्थित रिग्दीखोलाको पुल निर्माण अलपत्र हुदा आवतजावत गर्न समस्या भएको लगायतका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

    नागरिकहरुबाट आएको समस्याको सम्बोधन गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता नरबहादुर नेपाल, वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ,  वडा वडा नम्बर  ५ का वडाध्यक्ष तेजबहादुर शेरचन , वडा नम्बर ७ का वडाध्यक्ष बमबहादुर थापा मगर लगायत गाउँपालिकाका विभिन्न सम्बन्धित शाखाका प्रमुखहरुले गरेका थिए।

    गाउँपालिकाभित्र रहेका सबै नागरिकले गुनासोहरु जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममै राख्ने अवसर प्रदान गर्नका लागि  पहिलो पटक  वडा नम्बर २ मायाटारमा सार्वजनिक सुनुवाई कार्यक्रम  आयोजना गरिएको  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।  कुरिनटार, मुग्लिनमा हुने सार्वजनिक सुनुवाईमा यहाँका जनताहरु उपस्थित हुन नसक्ने भएकाले  यहाँको जनताको समस्या बुझ्न तथा सुझाव लिन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।

    जनताहरुको समस्या बुझ्न र  समस्या समाधान गर्न तथा सुझावहरु लिनका लागि सबै वडामा  आलोपालो  गरि सार्वजनिक सुनुवाई कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताए ।

    शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.