• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गुल्मीमा ‘दियो’ सिनेमा हल सञ्चालनको तयारी


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालनमा रहेको सिनेमा बन्द भएको आठ वर्षपछि ‘दियो’ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

    Advertisement

    सञ्चालक श्रेष्ठका अनुसार यस जिल्लामा सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधालाई एकै ठाउँमा ल्याउन करिब एक करोड लगानी गरिएको छ । लक्जरी सिट सहितका एक सय ४ जना क्षमताको हल निर्माण गरिएको छ । सम्भवतः भदौको तेस्रो साता बिहीबारदेखि हल सञ्चालनमा ल्याइने तयारी थालिएको हो ।

    सदरमुकाम तम्घासमा यसअघि सञ्चालनमा रहेको शिवशक्ति चलचित्र मन्दिर बन्द भएको ८ वर्षपछि पुनः निजी लगानीमा अत्याधुनिक सुविधा सहित सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । पहिले बन्द रहेको सिनेमा हलमा करिब एक करोड लगानी थप गरी अहिले अत्याधुनिक सिनेमा हल निर्माणको तयारी अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

    सिनेमा हलभित्र उच्चस्तरको डिजिटल साउण्ड, अत्याधुनिक फोरके लेजर प्रोक्जेसन, सिलभर स्क्रिन, लक्जी एस सलाइडिङ चियर जडान गरिएको छ । सिनेमा हलभित्र आफ्नै चमेनागृहको समेत व्यवस्था मिलाइएको छ । दिनमा पहिलो चरणमा दुई सो देखाइनेछ भने दर्शकहरूको माग अनुसार सो बढाइनेछ । सिनेमा हलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिनेछ ।

    गुल्मी जिल्लामा वि.सं. २०४७ मा प्रथम पटक तम्घासको बाख्रेछेडामा पशुपति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । त्यो चलचित्र मन्दिरपछि वि.सं.२०६२ तिर बन्द भएको थियो । तम्घासको पुतली बजारमा २०५३ सालमा शिवशक्ति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । पछि आधुनिक प्रविधि युट्युबको प्रयोगसँगै, तत्कालीन समयमा गरिएका नेपाल बन्द, हाम हड्ताल जस्ता गतिविधिहरूका कारण त्यो चलचित्र मन्दिर २०७२ सालमा आएर बन्द भएको थियो ।

    त्यसपश्चात् तम्घासमा कुनैपनि सिनेमा हल सञ्चालनमा थिएनन् । अहिले पुरानो सिनेमा हल शिवशक्ति चलचित्र मन्दिर भएको स्थानमा नयाँ प्रविधिको प्रयोगसँगै नयाँ व्यवस्थापनका साथ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । यो सिनेमा हल सञ्चालनमा आए पाँच जनाभन्दा बढीले प्रत्यक्ष रोजगार समेत प्राप्त गर्नेछन् ।

    सिनेमा हललाई दिगो रूपमा सञ्चालनका लागि आफूहरू लागिपरेको उहाँको भनाइ छ । पाँच करोडभन्दा बढी मूल्य रहेको पुरानो सिनेमा हललाई थप व्यवस्थापन गरी अत्याधुनिक बनाउन पछिल्लो पटक झण्डै एक करोड लगानी गरिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले बताउनुभयो ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.