• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ध्यानले दिमाग मजबुत बनाउँछ?


  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
  • आधुनिक जीवनको दौडधुपमा हाम्रो कति यस्ता काम आउँछन्, जुन बिलकुल नयाँ हुन्छन्। त्यसका बाबजुद हामी त्यसलाई सबैभन्दा राम्रो तरिकाले गर्ने कोशिस गरिरहेका हुन्छौं।

    Advertisement

    यसको कारण हाम्रो दिमाग हो। दिमागसँग नयाँ परिस्थिति अनुसार आफूलाई ढाल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। दैनन्दिनका घटनाले दिमागमा पनि बदलाव आउन सक्छ र काम गर्ने तरिका बदलिन सक्छ। यसका प्रशस्त प्रमाण प्राप्त भएका छन्।

    मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?

    यसका लागि उनले सबैभन्दा पहिले आफ्नो मस्तिष्कको स्क्यान गराइन्। उनको फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिन (एफएमआरआई) टेस्ट गरिएको थियो।

    उनी भन्छिन्, ‘स्क्यानको समयमा तपाईं केही पनि नसोच्नुहोस्। यो सम्भव छ। मलाई (एफएमआरआई)का अघि लिइयो, जसले निकै जोडले आवाज दिइरहेको थियो। मलाई एउटा कालो क्रममाथि ध्यान केन्द्रित गर्न भनियो। मेरा लागि आँखा खोल्न पनि मुश्किल थियो। मलाई टेस्टबाट आउने नतिजाको चिन्ताले समेत सताइरहेको थियो।

    मेलिना यो टेस्टको नतिजा र आगामी ६ हप्ताको प्रयोगपछि टेस्टसँग तुलना गर्न चाहन्थिन्। यसबाट उनी दिमागमा के बदलाव भयो भन्ने जान्न चाहन्थिन्।

    उनले त्यसका लागि एक क्लिनिकल साइकोलोजिस्टको मद्दत लिइन्। उनी भन्छिन्, ‘मलाई यस्तो थाहा पाएर निकै आश्चर्य भयो कि ध्यान जस्तो सामान्य लाग्ने कुराले दिमागमा बदलाव ल्याउन सक्छ। तर सवाल यो हो कि के यो मेरो दिमागमा काम गर्छ?’

    त्यसपछिका ६ हप्तासम्म साइकोलोजिस्ट थर्सटन बार्नहफरले उनलाई जोडिएको एक रिसर्च कोर्स गर्न दिए। हरेक दिन ३० मिनेट उनी ध्यान गर्थिन्। त्यसपछि अन्य गतिविधिमा लाग्थिन्।

    ध्यान साधनाको चलन हजारौं वर्ष पुरानो हो। केही दशक पहिले मनोवैज्ञानिक र दिमागका चिकित्सकले यसमाथि गहन सोध गर्न सुरु गरे। विभिन्न शोधमा ध्यानको उपयोगिता सावित भएपछि यसमा थप अनुसन्धान हुन थाले।

    अमेरिकाका मनोवैज्ञानक डेभिड क्रेवलले धेरै रिसर्चहरु अध्ययन गरेपछि २० वर्ष पहिले दिमागको आनन्दको सम्बन्ध हाम्रो दैनिक जीवनशैलीसँग हुन्छ भनेर निष्कर्ष निकालेका थिए।

    जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका रिसर्चर ब्रेट्टा हलजल र अमेरिकाका म्यासाचुसेट्स जनरल हस्पिटलकी रिसर्चर सारा लेजरले मेडिटेसन दिमागको सम्झिने हिस्सालाई मजबुत बनाउनमा सहयोगी हुने निष्कर्ष निकालेकी थिइन्।

    मेलिसाका मनोवैज्ञानिक बार्नहफर भन्छन्, ‘ध्यानमा तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनु हुन्छ। वास्तवमा यो प्रक्रिया दिमागले गरिरहेको हुन्छ। ध्यान गर्दा दिमाग यताउति भड्किन बन्द गर्छ। हामी श्वास लिन्छौं र छाड्छौं अर्थात् एकै समयमा दुई काम गरिरहेका हुन्छौं। ध्यान केन्द्रित गर्नका लागि श्वासको माध्यमबाट आफ्नो मांसपेसी बलियो बनिरहेको हुन्छ। ध्यानको समयमा आफ्नो शारीरिक र मानसिक क्षमता बढाइरहेका हुन्छौं।’

    मेलिनाले ध्यान गरेर यसको प्रयोग गरेको ६ हप्तामा उनको दिमागको अमिग्डलाको आकार कम भएको पाइयो। जबकि, तनाले अमिग्डलाको आकार बढाउने गर्छ।

    ध्यान महत्वपूर्ण तर सावधानी जरुरी
    नयाँदिल्लीको अपोलो हस्पिटलकी साइकोलोजिस्ट मोनालिसा दत्ता स्वस्थ रहन जीवनशैली राम्रो बनाउनुका साथै ध्यान साधना पनि गर्न सल्लाह दिन्छिन्। ‘आजको व्यस्त जीवनशैलीमा तनावबाट कोही मुक्त हुन सक्दैन तर ध्यानबाट आफूलाई सम्हाल्न सकिन्छ,’ उनी भन्छिन्।

    डिप्रेसनमा रहेकाहरुले भने कसैको देखभालमा ध्यान गर्नुपर्ने उनको चेतावनी छ। त्यस्तालाई भने एकान्त वा बन्द कोठामा ध्यान गर्दा झन् बेचैनी बढ्ने उनको भनाइ छ।

    आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.