• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

डार्क चकलेट खानुको फाइदै फाइदा


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • अधिकांश मान्छेलाई चकलेट मन पर्छ । चकलेट मन नपराउने व्यक्ति कमै होलान् । केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ । डार्क चकलेट भनेको अन्य खालको चकलेटको तुलनामा कोको धेरै हुने अनि चिनी कम हुने चकलेट हो । यसमा ७० प्रतिशत वा सोभन्दा धेरै कोको हुन्छ । मिल्क चकलेटको तुलनामा यो चकलेट धेरै लाभदायक मानिन्छ अनि यसमा गुलियो पनि धेरै हुँदैन । यसको सेवनले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदा पुर्‍याउँछ । यसलाई सीमित मात्रामा खानु निकै फाइदाजनक मानिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अध्ययनका अनुसार चकलेटमा मस्तिष्कको कार्य प्रणालीलाई सुधार्ने केही गुण हुन्छ । यसले मानसिक स्वास्थ्य कायम राख्न पनि मद्दत गर्ने बताइएको छ ।

    Advertisement

    के भन्छ अनुसन्धान ?

    अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार चकलेटमा कोको फ्लेवेनल्स हुन्छ । यसमा भएको तत्त्वले मस्तिष्कमा ध्यान, स्मृति र काम गर्ने क्षमतालाई बढाउन सक्छ । फ्लेवेनल्स एन्टिअक्सिडेन्ट हो । जसले शरीरमा अक्सिडेटिव तनावलाई घटाउँछ र सुन्निएको पनि कम गर्छ ।

    डार्क चकलेट खाँदाका फाइदाहरू

    मुटुको स्वास्थ्य सुधार्छ

    डार्क चकलेटले रक्त चाप कम गर्छ । एलडीएल कोलेस्ट्रललाई घटाउँछ, एचडीएल कोलेस्ट्रोको स्तर बढाउँछ अनि रक्त सञ्चारमा सुधार ल्याउन मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ बनाउन योगदान दिन्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ ।

    छालाको स्वास्थ्यमा सुधार

    डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्टले छालालाई परावैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । डिहाइड्रेशनबाट बच्न र कोलेजन उत्पादनमा बढवा दिन मद्दत गर्छ । यसका कारण छाला स्वस्थ र चम्किलो हुन्छ भने बुढ्यौलीका लक्षणहरू पनि कम हुन सक्छ ।

    भरपूर एन्टिअक्सिडेन्ट

    डार्क चकलेटमा एन्टिअक्सिडेन्ट खासगरी फ्लेवोनोइड्स टन्नै हुन्छ । जसले शरीरमा मुक्त कणसँग लड्न र अक्सिडेटिभ तनावलाई काम गर्न मद्दत गर्छ । यसले मुटुको समस्या र क्यान्सरजस्ता पुराना रोगलाई रोक्न पनि मद्दत गर्न सक्छ ।

    तौल व्यवस्थापन

    डार्क चकलेटमा क्यालोरी त धेरै हुन्छ । तर यसमा फाइबर पनि निकै धेरै हुन्छ । कसैले यसको सेवन गर्छ भने फाइबरको कारण उसलाई कम भोक लाग्छ अनि अनहेल्दी स्न्याक्स खाइरहने लत पनि बस्दैन ।

    मस्तिष्कको कार्यक्षमतामा वृद्धि

    डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ ।

    मूड बुस्ट गर्छ

    डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ । जसले गर्दा व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ । यसमा सेरोटोनिन पनि हुन्छ । जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ ।

    तनाव घटाउँछ

    डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ । यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउँछ ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.