• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

कस्तो अवस्थामा तातो र चिसो पानी पिउने ?


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • जीवनमा नभई नहुने तत्व हो। ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ। त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो तरु कि अवस्था अनुसार चिसो र तातो दुबै पानी खान सकिन्छ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ।

    Advertisement

    प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरीरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ। तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ।

    जब तपाई बाहिर तापक्रममा काम गर्नु भएको छ र निकै तिर्खा लागेको छ भने अवश्य पनि तातो पानीले तपाईंको तिर्खा नमेट्ला। तर तपाईलाई रुघा लागेको छ भने यो बेला पनि मन तातो पानी नै खानुपर्छ। सामान्यतया पानी तातो नै पिउनु उपयुक्त हुन्छ। चिसो पानी पिउने अवस्थामा पनि उमालेर चिसो भएको पानी पिउनु पर्छ।

    व्यायामको समयमा
    व्यायायमको समयमा शरिरको तापक्रम उच्च बिन्दुमा पुग्छ। शरिरमा बगेको पसिनाले पनि शरिरलाईकेही हदसम्म शितलता प्रदान गर्छ। तर चिसो पानी पिउदा शरिरको सम्पूर्ण तापक्रमलाई सामान्य बनाउँछ। यो अवस्थामा तातो भन्दा चिसो स्वास्थ्यका लागि हितकार हुन्छ।

    ज्वरो आउदा
    ज्वरो आउदा चिसो पानी तपाईको शरिरको तपाक्रमलाई न्यून गर्ने एउटा उपाय हुन सक्छ। ज्वरो आउदा शरिरको तापक्रम बढ्ने भएकोले हाइड्रेड रहन पनि पानी पिउनै पर्छ। धेरै तातो शरिरमा चिसो पानी पिउदा केही हदसम्म राहत पनि मिल्छ।

    तौल घटाउँदा
    चिसो पानीले मेटाबोलिजमलाई सशक्त बनाउने र हरेक दिन थप ७० क्यालोरी पगाल्न सहयोग पुग्छ। तसर्थ मोटा व्यक्तिले तातो भन्दा चिसो पानी पिउदा शरिरको तौल घटाउन सहयोग मिल्छ।

    बिहानको समय
    बिहान उठेपछि प्रायले कफी, चिया तथा तातो पानी खान्छन्। आर्यर्बेदमा उल्लेख भए अनुसार बिहानै तातो पानी खाँदा पाचन प्रणालीलाई सहयोग मिल्छ। चिसो तरल पर्दाथ र खानेकुरालाई तातो राप प्रदान गरी खानालाई पचाउन शरिरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकोले चिसो भन्दा तातो पानी उपयुक्त हुन्छ। तसर्थ पाचन कमजोर भएकाहरुले कहिल्यै पनि चिसो पानी (खाना खाँदा) खानु हुँदैन्।

    विकार फाल्न
    मदिरा, औषधी वा शरिरका अन्य विकार फाल्न पर्याप्त पानीको आवश्यक पर्छ। कोठाको तापक्रम (न्यानो) अनुसार मनतातो पानीमा कागतीको रस मिसाएर खाँदा शरिरका विकार जाने गर्छ।

    पीडाको अवस्थामा
    शारीरिक पीडा जस्तै टाउको दुख्ने, वान्ता आउने समस्या छ भने चिसो भन्दा तातो पानी नै उपयुक्त हुन्छ। तातो पानीले शरिरका तन्तुहरुसम्म रगतको प्रवाहलाई प्रभावकारी ढंगले पुयाउन तातो पानी खानु शरिरका लागि फाइदाजनक हुन्छ। मासिक धर्मका समयमा मांशपेशी र पेट दुख्ने समयमा तातो पानी एक प्रकारको औषधी नै हो।

    पाचन सहज बनाउन
    कब्जियत हुँदा मन तातो पानी खाँदा शरिरको विकार फाल्न सहयोग मिल्छ। कब्जियतको मुख्य कारक डिहाइड्रेसन हो। तसर्थ यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थ पिउनु पर्छ। तातो पानीले रक्त प्रबाहलाई सशक्त बनाउँछ। चिसो भन्दा तातो पानीले आन्द्रालाई पनि सहज र शान्त बनाउँछ।

    करिब २ हजार बर्षअघि परम्परागत चिनियाँ चिकित्सकहरुले चिसो पानी नपिउन भनि सल्लाह दिन्थे। चिसो पानीबाट संक्रमण र कमजोर बनाउने उनीहरुको धारणा रहेको थियो। तातो पानीले आन्तरिक अंगको रक्षा र स्वस्थ रक्त प्रबाह प्रणालीलाई सहज बनाउछ। त्यही भएर आर्युबेदले पनि चिसो भन्दा तातो पानीलाई नै महत्व दिएको हो।

    अन्य अवस्थामा
    माथि उल्लेख गरिएको अवस्थामा बाहेक सामान्य तया कोठाको तापक्रम अनुसार पानी पिउनु पर्छ। गर्मी दिनमा चिसो पानी पिउनुहोस्। चिसो बिहानीमा तातो पानी रोज्नुहोस्। यो वातावरण र मौसमको छनौट पनि हो।

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.