• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

संयुक्त राष्ट्रसंघमा नेतान्याहुको सम्बोधन: ७५ देशका प्रतिनिधिद्वारा बहिष्कार


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • वासिङ्टन डीसी, ९ असोज। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्।

    Advertisement

     

    उनी मञ्चमा उक्लिनै लाग्दा ७५ देशका प्रतिनिधिहरूले विरोध जनाउँदै नाराबाजी गरे र सभाकक्षबाट बाहिरिए।

     

    त्यसपछि नेतान्याहु करिब तीन मिनेटसम्म मौन उभिए। अनि उनले भने, "आफ्नो मन्तव्य सुरु गर्नुअघि म यो भन्न चाहन्छु कि यदि यहाँ अरू पनि कुनै कायरहरू छन् भने, उनीहरूले यहाँबाट निस्कनुपर्छ।" तर, त्यस अवधिमा दर्शकदीर्घा (ग्यालरी) नेतान्याहुका समर्थकहरूले खचाखच भरिएको थियो। उनीहरूले ताली बजाएर उनको स्वागत गरे र "आम यिस्राइल हाई" अर्थात् "इजरायलका जनता जीवित छन्" भन्दै नारा लगाए। 

     

    आफ्नो सम्बोधनका क्रममा नेतान्याहूले गाजा, इरान र लेबनानसम्बन्धी इजरायलका कदमहरूको चर्चा गरे। उनले पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरे भने न्यु3योर्कका मेयर मामदानी र युरोपेली नेताहरूको आलोचना गरे।

     

    सन् २०२३ अक्टोबर ७ को आक्रमणको प्रसंग उल्लेख गर्दै नेतान्याहुले इजरायलको सैन्य कारबाहीको बचाउ गरे। उनले हमासका आतङ्कवादीहरूले इजरायलीहरूको हत्या गरेको तरिका वास्तवमै भयावह र कल्पनाभन्दा बाहिरको क्रूरतापूर्ण कार्य भएको बताए। नेतान्याहुले थपे, "हाम्रा शत्रुहरूले इजरायल ढल्नेछ भन्ने सोचेका थिए, तर त्यसो भएन। हामी उठ्यौँ र सिंहझैँ लड्यौँ।"

     

    इजरायली प्रधानमन्त्रीले गाजामा इजरायलले नरसंहार गरिरहेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले यसलाई '२१औँ शताब्दीको सबैभन्दा ठूलो झूट' भने। नेतान्याहुले अगाडी भने, "इजरायलले नरसंहार गरेको छैन, बरु नरसंहार रोकेको हो। यदि हमासका समर्थकहरूले मौका पाएका भए, उनीहरूले हरेक यहुदीको हत्या गर्ने थिए।"

     

    त्यसैगरी नेतान्याहूले हिजबुल्लाहविरुद्धको त्यो कारबाहीको पनि उल्लेख गरे, जसमा उक्त संगठनका सदस्यहरूसँग रहेका पेजरहरू विस्फोट गराइएका थिए। उनले भने, "के तपाईंहरूलाई पेजरहरू याद छ? हिजबुल्लाहलाई त पक्कै पनि याद होला।"

     

    गत १७ सेप्टेम्बर २०२४ मा लेबनान र सिरियाभरि हजारौँ पेजरहरू एकैसाथ विस्फोट भएका थिए, जसका कारण ३,००० भन्दा बढी मानिसहरू घाइते भएका थिए भने धेरैको ज्यान गएको थियो।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पौडीबाज ओहाशीले तोडिन् २०० मिटर ब्रेस्टस्ट्रोकको विश्व कीर्तिमान
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    हर्क साम्पाङले जितेपछि बालेनको टिप्पणी- तपाइँ र धरानलाई सधै माया छ !
    मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक
    प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग
    दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.