• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

धार्मिक क्षेत्रको रूपमा परिचित माडी


  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
  • चितवन । चितवनको माडी धार्मिक ऐतिहासिक स्थलका रूपमा विश्व बिख्यात छ । प्राचीनकालदेखि बिभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रूपमा रहेको देब भुमिको रूपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ । सयौं गन्तव्य नगरीका रूपमा रहेको नेपालकै परिचित एबम धार्मिक क्षेत्र मूर्ति नै मूर्तिको फुलबारीको रुपमा रहेको सोमेश्वर गढी पर्दछ । यसको केही माथिल्लो भागमा नेपाल भारतको सिमा स्तम्भ रहेको छ । यहाँ प्राचीन कालदेखि विभिन्न समयमा बसोबास गर्दै आएका ऋषि मुनिहरुले तपस्या गरेको तपो भुमिको रूपमा लिने गरिन्छ । साथै यस क्षेत्रको दर्शन गर्नाले मनका मनोकामना सबै सिद्ध हुने धार्मिक जनबिश्वास छ । छिमेकी रास्ट्र भारत तथा नेपालका विभिन्न क्षेत्रहरु बाट मानिसहरु पुजा आजा गर्नको लागि आउने गर्दछन ।

    माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित रहँदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ ।

    Advertisement

    विभिन्न जातजाति धर्म सस्कृति रितिरिवाज र भेषभुषाले सुसज्जित सो क्षेत्रमा सबै समुदायको आ आफनै परम्परा रहेको छ ।
    माडीको धार्मिक ऐतिहासिक स्थलहरुको अध्यन अबलोकन गर्नको लागि विभिन्न बाह्य तथा आन्तरिक पर्यटकहरु दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको दर्शन गर्न आउने क्रम बढ्दै गएको छ । नेपालमा अहिलेसम्म दुई स्थानमा मात्र शनि मन्दिर रहेको छ । पछिल्लो समय विभिन्न क्षेत्रहरुमा शनि भवानीको पुजा गर्ने क्रम बढिरहेको छ । विशेषगरि विभिन्न ग्रह गोचर (शनि ग्रह) शान्ति गर्नको लागि शनिको पुजा गर्ने प्रचलन प्राचीनकालबाट नै रहँदै आएको जनबिश्वास छ ।

    शनिको पुजा गर्नाले नौ ग्रह शान्ति हुने अधुरा कामहरु बन्ने घरपरिवार र मनमा शान्ति छाउने जस्ता बिश्वास रहेको छ । दशैमा दक्षिण सोमेश्वर कालिका मन्दिरमा दुर्गा देबि भवानी र काली माताको पुजा आराधना गरिनुका साथै हाँस परेवा बोका बलि दिने गरिन्छ भने बिधिपुर्बक शनि देबको पुजा आराधना पनि गर्ने गरिन्छ ।

    यसैगरी अहिले पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म भुमी र अयोध्याको बारेमा उदघोष गरेपछि यतिबेला माडी बिश्व समुदायमा नै चर्चाको शिखरमा छ । अयोध्याधाम निर्माणको सम्भाब्यताको खोजीका लागि माडीका विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि एबम सामाजिक अभियान्ताहरुको पहल कदमी निरन्तर अगाडि बढिरहेको छ । माडी नगरपालिका ७ स्थित शनि मन्दिर देखि झन्डै १ कि.मि भित्र घडेनी डाँडा देखिको भाग राम जन्म भुमी रहेको नेपालका धार्मिक अभियान्ता कृष्णा नन्द बत्सले बताए ।

    उक्त क्षेत्रमा शुन्दर हरियाली पहाड एबम पबित्र भुमी चराचुरुङ्गीको बसोबास रहेको शुन्दर ठाउँ जहाँ घडेनी डाँडाहुँदै चारै दिशा तिर बहेका नदिहरु रहेका छन । भने पुर्बतिर पत्र पत्र परेको शुन्दर हरीयाली पहाड छ । जसलाई मणीकुटको रुपमा लिइन्छ । यसैगरी नजिकै जल कुण्ड तथा सरवरहरु भएको ताल तलैयाहरु पाउन सकिन्छ । त्रिकोण आकारमा प्राकृतिक संरचनाहरुको रूपमा रहेको पहाड जुन मणी कोट संग जोडिएको छ । घडेनी डाँडा हुँदै चारै तिर नदिहरु बहेका छन । पुर्बमा शृङ्गार राद्री, पश्चिममा निलान्द्री, उत्तरमा मुक्ताङ्द्री र दक्षिणमा मणी कुट गरि चार वटा पर्बत शृङ्खलाहरु यस क्षेत्रमा रहेका छन । साथै घडेनी डाँडा देखीको सम्भाबित रामजन्म भुमी क्षेत्र वरपर अमला घारी, चिउरी घारी, जल कुण्ड, सरवर, सुर्य कुण्ड, बशिष्ठ कुण्ड, रहनुका साथै राम बृक्षको बोटहरु समेत रहेको छ । भने क्षिर सागर माडीमा पर्दछ । यसैगरी मणी कोट रहेको दिशा दक्षिणतिर बिहान ११ बजेको समयदेखि दिउँसो २ बजेको बिचमा रथ तथा पुष्पक बिमानको आवाज निस्कने गरेको माडीका धार्मिक बिदहरु बताउँछन् । यसैगरी सो सम्भाबित क्षेत्रको अबलोकन तथा खोजीको लागि तपाईं गुगल एपमा गएर 7mv6c997+V8 अर्थात 27°25’10”, 84°21’48” यसमा राम जन्म भुमिको सम्भाबित क्षेत्रको नक्साङ्कन अबलोकन गर्न सक्नुहुनेछ । साथै उक्त क्षेत्रलाई राम जन्म भुमिको सम्भाबित क्षेत्रको रुपमा लिन सकिने आधार एबम प्रमाणहरु निम्न रहेका छन ।
    १. बि.स २०३५ सालमा देबेन्द्रपुर कृषि रोडको बाटो हुँदै माथी थुम्कामा शिबको मुर्ती फेला परेको ।
    २. देबेन्द्रपुर र जिबनपुरको सिमा छुट्टाउने पुर्बतिर रहेको परुई खोलाको नाम शास्त्रमा सरुई रहन गएको ।
    ३. भानुभक्त रामायण शुन्दर काण्ड श्वलोक नम्बर ५३ अनुसार भुगोल मिल्ने ।
    ४. चार वटा पहाडले रामको राजधानी अर्थात दरबार घेरिएको घडेनी डाँडादेखि पश्चिमको क्षेत्र ।
    ५. रामको अयोध्या नजिकै शास्त्रमा बयान गरिएको कुण्ड तथा तलाउहरु मिल्ने ।
    ६. विभिन्न समयमा विभिन्न प्रकारका पुरातात्त्विक बस्तुहरु भेटिनु ।
    ७. शास्त्रमा सरुई नदि उत्तर दिशातिर बहन्छ भनेर भनिएको कुरा मेल खानु । लगाएतका थुप्रै आधारहरू रहेका छन । यिनै शास्त्रीय प्रमाणका आधारमा भगवानको तपोभुमीको रुपमा यस क्षेत्रलाई लिन सकिन्छ । पर्यटकिय प्रचुर सम्भावनाका रुपमा रहेका माडीका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डब, गोदक, छरछरे, बिक्रम बाबा, बैकुण्ठ धाम, परशुराम कुण्ड, वाल्मीकि आश्रम, दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर, सोमेश्वर गढी, रेवा तथा त्रिबेणी धाम लगाएतका धार्मिक क्षेत्रहरुको बिकास र खोजी गर्न सकिएमा माडी क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भई निकट समयमा नै माडी आर्थिक रुपमा सबल बन्ने प्रष्ट देखिन्छ ।

    स्रोत नेपालका धार्मिक अभियान्ता कृष्णा नन्द बत्सका अनुसार

    मन परेमा शेयर गरिदिनुहोला,
    Source nepalikoaawaj

    मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
    वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.