• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘अकेली’ नारीको सङ्घर्षको कथा


  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
  • सहज र स्तरीय जीवनयापनको खोजीमा मानिस आफ्नो थाकथलो छोडेर हिँड्न तयार हुन्छ । आफ्नै देशमा कुनै सम्भावना रहेन भने उज्ज्वल भविष्यको सपना देख्दै उसको पाइला विदेशतिर नै लम्कन्छ । कम विकसित देशका मानिसको यस्तो बाध्यता अझै बढी हुन्छ । अझ देशभित्रै युद्ध चलिरहेको छ भने त आयआर्जनको मात्र पनि सवाल रहँदैन जिउज्यानकै सुरक्षाका लागि पनि बाहिरिनु उसको नियति बन्छ । यस्तै जीवन सङ्घर्षलाई चलचित्र ‘अकेली’ मा देखाउन खोजिएको छ ।

    Advertisement

    चलचित्रको कथा पन्जाबकी केटी ज्योति (नुसरत भरुचा) को वरिपरि घुमेको छ । उनी आफ्नो परिवारको अवस्था सुधार्न विदेश जाने जोखिमपूर्ण निर्णय लिन्छिन् । उनले इराकको भिसा पनि पाउँछिन् । चलचित्रमा ट्राभल एजेन्टहरूले कसरी मानिसहरूलाई बहकाउँछन् र धेरै मानिस तिनीहरूको जालमा फसेका छन् भन्ने कुरा पनि देखाइएको छ । यसरी नै ज्योति पनि इराक पुग्छिन् । यस क्रममा इस्लामिक राष्ट्रले इराकमा आक्रमण गर्छ र त्यसपछि विनाश, लुटपाट, हत्या र अराजकताको वातावरण सिर्जना हुन्छ । यी सबै समस्या पार गर्दै, ज्योति र अन्य धेरै महिला आइएसआईको बन्धक बन्छन् । यस्तोमा पनि नडराई दुःखको सामना गर्छिन् । चलचित्रमा ज्योतिले आफ्नो देश फर्कन के कस्तो सङ्घर्ष गर्छिन् भन्ने कुरालाई कथामा पस्कन खोजिएको छ । के उनी आइएसआईको फन्दाबाट बाहिर निस्केर आफ्नो घर फर्कन सक्षम हुन्छिन् ? यी सबै प्रश्नको जवाफ चलचित्रभित्र छ ।

    चलचित्रमा मुख्य भूमिकामा देखिनुभएकी नुसरत भरुचाको काँधमा निर्भर छ । उहाँको अभिनय हेर्दा दर्शकलाई अभिनय मात्र हो कि साच्चैको भूमिकामा हो अनुमान लगाउनै मुस्किल पर्छ । उहाँको भूमिकाले दर्शकलाई चलचित्रमा सुरुदेखि नै बाँधेर राख्छ । चलचित्रलाई यथार्थमा ल्याउनका लागि अन्य कलाकारको लगनशीलताको पनि उत्तिकै प्रशंसायोग्य छ । इजरायली कलाकार साही हलेवीले चलचित्रमा आफ्नो अभिनयले विशेष प्रभावित पार्नुहुन्छ । उहाँले व्यक्तित्व र अनुहारको हाउभाउले चरित्रमा जीवन्तता ल्याउनुभएको छ । त्यस्तै राजेश जैश एक उत्कृष्ट चरित्र अभिनेता हुनुहुन्छ जो पूर्ण रूपमा आफ्नो चरित्रमा डुब्नुभएको छ । निशान्त धैयाले पनि राम्रो अभिनय गर्नुभएको छ ।

    प्रणय मेश्राम, गुन्जन सक्सेना र आयुष तिवारीले लेख्नुभएको चलचित्र प्रणय मेश्रामको डेब्यु निर्देशन हो । पहिलो चलचित्रमा नै उहाँले आफ्नो निर्देशकीय पक्षलाई सफल प्रमाणित गर्न सक्नुभएको छ । उहाँले नुसरत भरुचाको अभिनय क्षमतालाई चलचित्रमा राम्रोसँग प्रयोग गर्नुभएको छ । सन् २०१४ को पृष्ठभूमिमा आधारित चलचित्र बनाउन उहाँले कतै पनि सम्झौता गर्नुभएको छैन । उहाँले आइएसआईको योजनालाई चलचित्रमा निकै उत्कृष्ट ढङ्गले देखाउन सफल हुनुभएको छ । प्राविधिक पक्षको कुरा गर्ने हो भने पटकथा कतै पनि कमजोर छैन र सम्पादनको काम पनि उत्कृष्ट ढङ्गले गरिएको छ । चलचित्र अनावश्यक रूपमा कतै तानिएको भान हुन दिएको छैन ।

    बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.