• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

बैशाख २ बाट भरतपुर मेयर कप हुने


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • चितवन । भरतपुर मेयर कप क्रिकेट बैशाख २ गतेदेखि सुरु हुने भएको छ । भरतपुर क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको भरतपुर मेयर कप हुन लागेको हो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुने प्रतियोगितामा विद्यालय तथा वडा स्तरका १८ टोली सहभागी हुने आज (सोमबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    Advertisement

    सहभागी टिमहरुमा १६ वर्ष मुनीका राष्ट्रिय खेलाडी समेत रहने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । प्रतियोगिताका खेलहरु भरतपुर १६ रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशलाको नमुना मैदानमा हुनेछ । सहभागी टोलीहरुले राउण्ड एण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । विद्यालय स्तरदेखि नै क्रिकेटको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । चितवनलाई क्रिकेटको हबको रुपमा बिकास गर्नका लागि तल्लो स्तरदेखि नै खेलाडीहरु एक्सपोजर दिनुपर्ने उनको भनाइ थियो

    यस्ता प्रतियोगितामार्फत अवसरको अभावमा पछि परेका खेलाडीहरुले आफुलाई निखार्ने अवसर पाउने उनले बताए । मेयर कपलाई वार्षिक तालिकामा नै राखेर अघि बढाउदै लैजाने योजना रहेको प्रतियोगिता निर्देशक एवं पूर्व राष्ट्रिय कप्तान राजु खड्काले बताए । मेयरकपलाई क्लब, जिल्ला हुँदै राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा आयोजना गर्ने योजना रहेको उनको भनाइ थियो । यसैबीच सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर र भरतपुर मेयर कपको आयोजना भरतपुर क्रिकेट क्लबबीच सम्झौता भएको छ ।

    प्रतियोगितामा सेन्ट्रल कलेज प्रायोजकको रुपमा रहनेछ । सम्झौता पत्रमा सेन्ट्रल कलेजका तर्फबाट प्रवन्ध निर्देशक यज्ञ बिलास पौडेल (वाइबी) र क्लबका तर्फबाट अध्यक्ष अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेन्ट्रल कलेजका प्रवन्ध निर्देशक पौडेलले चितवनको खेलकुद बिकासका लागि सहकार्य गर्न आफुहरु सधैं तयार रहेको बताए ।

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.