• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा अनलराज भट्टराई नियुक्त


  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं। एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन्।

    Advertisement

    महतोको नेतृत्वमा एनआरएनका वर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र एनआरएनमा सक्रिए महेश श्रेष्ठ, गौरीराज जोशी, खगेन्द्र जिसी, बद्री केसी, सोनम लामा लगायतका व्यक्तिहरुको संचालक टिम बनेको छ।

    फण्डले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आइपीओ समेत जारी गर्दै छ। आइपीओ निष्काशनको तयारी तीब्र रुपमा अगाडी बढाइएको कार्यकारी अधिकृत भट्टराईले बताए।

    फण्डले पहिलो चरणमा विदेशमा रहेका १० लाख बढी नेपालीलाई लक्षित गरि नेपालमा पहिलोपटक विदेशी मुद्रामा आइपीओ जारी गर्दै छ। नेपाली पुँजी बजारको इतिहासमा विदेशमा बसेका नेपालीका लागि आइपीओ जारी गर्न लागिएको यो नै पहिलोपटक हो।

    १० अर्ब रुपैयाँ फण्ड आइसकेपछि दोस्रो चरणमा सहायक कम्पनीहरु स्थापना गरेर नेपालमै बस्ने नेपालीका लागि समेत आइपीओमा लगानी गर्ने अवसर दिइने भट्टराईको भनाई छ।

    अहिले भने जलविद्युत आयोजनामा जसरी स्थानीय प्रभावितको लागि अग्राधिकार सहित आइपीओ जारी गरिन्छ। त्यसैगरी अग्राधिकार सहित एनआरएनका लागि मात्रै आइपीओ जारी गर्न लागिएको उनले बताए।

    विदेशमा रहेका नेपालीको सानो सानो पुँजीलाई एकीकृत गरेर स्वदेशको विकास निर्माणमा परिचालन गर्ने उदेश्यले फण्डको स्थापना गरिएको हो। फण्डले कम्तिमा १० लाख गैर आवासिय नेपालीलाई नेपालको विकास निर्माणमा जोड्ने लक्ष्य लिएको छ।

    अहिले सम्म तीन अर्ब रुपैयाँ भन्दा धेरै रकमको प्रतिवद्धता समेत आइसकेकोले छिट्टै आइपीओ जारी गर्ने उनले बताए। विदेशी मुद्रा भित्र्याएर नेपालको उद्यम, व्यवसाय, र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने फण्डको तयारी छ। विदेशमा बस्ने श्रमिक, व्यावसायी, पेसाकर्मी सबैलाई आइपीओमा लगानी गर्ने अवसर दिइने छ।

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.