• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

लुम्बिनी प्रदेश : एमाले २ जेठ २०७५ अघिकै अवस्थामा फर्कियो (जिल्ला नेतृत्वको सूची)


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमाले लुम्बिनीले प्रदेश कमिटीले १० बुँदे सुझाव कार्यान्वयन गर्दै सबै पार्टी कमिटीलाई २ जेठ ०७५ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ । पार्टी जिल्लाका पदाधिकारी र अन्य तहका नेतृत्वसमेत जेठ २ अघिकै अवस्थामा फर्काउने बैठकले निर्णय गरेको हो ।
    बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

    Advertisement

    यसअघि नेकपा विघटनपछि गिरी नै एमालेको प्रदेश अध्यक्ष भएपनि जेठ २ मा फर्काउने निर्णय गरेपछि उनको अध्यक्षतामा बनेको कमिटि निस्क्रिय बनेको थियो । एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले असार १५ को स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए । निर्णयअनुसार प्रदेशका १२ वटै जिल्लाका सबै कमिटी जेठ २ को अवस्थामा फर्किनेछन् ।

    ढकालका अनुसार यस्तो छ जिल्लाहरूको नेतृत्व :

    १.बर्दिया
    अध्यक्ष, लाल बहादुर श्रेष्ठ
    उपाध्यक्ष, शालिकराम अधिकारी
    सचिव, पदम ढकाल
    उपसचिव, नुतन चौधरी

    २. बाँके
    अध्यक्ष, निरक गुरुङ
    उपाध्यक्ष, किस्मत कक्षपती
    सचिव, रत्न खत्री
    उपसचिव, प्रमोद धिताल

    ३. दाङ
    अध्यक्ष, टिकाराम खड्का
    उपाध्यक्ष, हुकम बस्नेत
    सचिव, मनोहर बुढाथोकी
    उपसचिव, कृष्ण भुषाल

    ४. रोल्पा
    अध्यक्ष, बालाराम बुढा
    उपाध्यक्ष, विजय घर्ती
    सचिव, निमप्रसाद रोका
    उपसचिव, राजेन्द्र बुढाथोकी

    ५. रुकुमपूर्व
    अध्यक्ष, टोपबहादुर वली,
    उपाध्यक्ष, रुजिधन घर्तीमगर
    सचिव, लिलामणि गौतम
    उपसचिव, तेजेन्द्र बुढामगर

    ६. प्युठान
    अध्यक्ष, तुलसी शर्मा
    उपाध्यक्ष, हुकुम खड्का
    सचिव, मोहन जिसी
    उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

    ७. अर्घाखाँची
    अध्यक्ष, चेतनारायण आचार्य
    उपाध्यक्ष, जीव नारायण कोइराला
    सचिव, तेज बहादुर रायमाझी
    उपसचिव, प्रेम गैरे

    ८. गुल्मी
    अध्यक्ष, मधुकृष्ण पन्त
    उपाध्यक्ष, वालसिंह काउछा
    सचिवऽ सोमप्रसाद सापकोटा
    उपसचिव, धर्म विक

    ९. पाल्पा
    अध्यक्ष, नारायण आचार्य
    उपाध्यक्ष, मोहन थापा
    सचिव, ओज बहादुर घर्ती
    उपसचिव, कमल पाण्डे

    १०. कपिलवस्तु
    अध्यक्ष, झविलाल पोखरेल
    उपाध्यक्ष, बाबुराम खनाल
    सचिव, बाबुराम आचार्य
    उपसचिव, विश्राम चौधरी

    ११. पश्चिम नवलपरासी
    अध्यक्ष, तुलसी पासी
    उपाध्यक्ष, डोलराज भण्डारी
    सचिव, थानप्रसाद गैरे
    उपसचिव, राजन आचार्य

    १२. रुपन्देही
    अध्यक्ष, शिवराज सुवेदी
    उपाध्यक्ष, पुरुषोत्तम घिमिरे
    सचिव, जागेश्वरी चौधरी
    उपसचिव, गोपाल राना

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.