• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जुम्लामा दोस्रोपटक हिमपात , जनजीवन कष्टकर


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • गणेश  रावत , जुम्ला :  कर्णाली  प्रदेशको  जुम्ला  जिल्लामा  दोस्रोपटक हिमपात भएको छ । दोस्रोपटक हिमपात हुदा जुम्लामा अत्यधिक चिसाे बढेको छ । हिजो रातिदेखि अाउँन  शुरु गरेको राति पानी परेर बिहान देखि हिमपात भएको हाम्रा सहकर्मी दिपक विश्वकर्माले जानकारी दिए । यतिबेला जुम्लाका हिमाल डाँडाकाडा हिउँले सेताम्य भएका छन् । हिमपात हुदा जिल्लाका धेरैजसो ठाउँमा चिसाे बढाएको बताए ।

    Advertisement

    हिमपातले जनजीवन कष्टकर भएको स्थानीय धुने रावतले बताए । उनका अनुसार हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँका जेष्ठ नागरिक , बालबालिकाहरुलाई समस्य भएको बताए । पहिलाे हिमपात  हुँदा  जुम्ला प्रशासनले चिसोबाट बच्न चाेकचाेकमा दाउरा वितरण गरेको थियो ।

    जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान , अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यलयले अाग्रह गरेको छ ।

    अहिले पनि हिमपात भइरहेको छ । जुम्लाका  विद्यालय  हिउँदे बिदामा छन । हिउँदे  बिदामा जुम्ला सदरमुकाम खलंगामा ट्युसन कक्षा सञ्चालनमा छन । हिमपात हुदा चिसाेमा कम्दै पढ्न जाने गरेको विधार्थी बिकास रावतले बताए । अहिले हिउँदकाे समयमा जुम्लाका अत्यधिक चिसाे हुने बताए । हिमपात हुदा पहिलोपटक हिमपात हुदा ट्युसन समेत जान नसकेको बताए ।

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ शुरु
    प्रदेश सांसद् लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण
    तमू समाजद्वारा एकदिने संस्कृति संस्कार र भाषा लिपि सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न
    फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित
    सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन
    चिनमा नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानीका लागि लगानी सम्मेलन सम्पन्न द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.