• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

नेपाली प्रविधि कम्पनी ‘सोसयर’ लाई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणीकरण


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं, ८ असाेज । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड 'आईएसओ/आईईसी २७००१:२०२२' प्रमाणीकरण प्राप्त गरेको छ।

    Advertisement

     

    ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई-कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ।

     

    कम्पनीका अनुसार यो प्रमाणीकरणले ग्राहक तथा साझेदारका सूचना र डिजिटल सम्पत्तिको सुरक्षा, अनधिकृत पहुँच एवम् सूचना चुहावटको जोखिम न्यूनीकरण र सुरक्षा घटना व्यवस्थापनका लागि व्यवस्थित प्रणाली स्थापित भएको प्रमाणित गर्छ।

     

    सोसयरका प्रमुख नीरज वैद्यले यो प्रमाणपत्र केवल एक उपलब्धिमा मात्र सीमित नरहेको बताए। “यो हाम्रा ग्राहक र साझेदारहरूले हामीमाथि राख्नुभएको विश्वासप्रतिको जिम्मेवारी हो। हामी सूचना सुरक्षालाई संस्थागत संस्कृति र दैनिक कार्यप्रणालीको अभिन्न अङ्गका रूपमा लिन्छौँ,” उनले भने।

     

    विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको सोसयरले 'सोसयर कनेक्ट', 'सोसयर कमर्स' र 'सोसयर एसएमएस' मार्फत ग्राहक सेवा, सीआरएम, ई-कमर्स, एसएमएस, रिपोर्टिङ तथा व्यावसायिक कार्य व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

     

    आईएसओ प्रमाणीकरणसँगै ग्राहकको सूचना सुरक्षा, जोखिम व्यवस्थापन, व्यावसायिक निरन्तरता तथा नियामकीय पालनाप्रतिको प्रतिबद्धता थप सुदृढ र संस्थागत भएको कम्पनीले जनाएको छ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
    नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल
    के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
    काठमाडौँ महानगरले टेलिकमसँगको सहकार्यमा सीसीटिभी नेटवर्क बनाउने
    एप्पलको सिरी एआई २०२६ मा आउने
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.