• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : प्रहरी निरीक्षकलाई दबाब र प्रभावमा नपरी काम गर्न आग्रह

सुनचाँदीको भाउ घट्यो

नवलपरासीमा बस पल्टिँदा चालक–सहचालकसहित ७ जना घाइते

लोकप्रिय समाचार

  • १. भन्सार छली गरेर ल्याइएको ११ लाख ६८ हजार रुपैयाँको कपडा बरामद

  • २. बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ

  • ३. सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम हेरोइन बरामद, पाँच जना पक्राउ

  • ४.  चितवनको माडीमा खोलाले एम्बुलेन्स बगायो

  • ५. स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

  • ६. सुनको मूल्य बढ्यो, चाँदी घट्यो

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते

  • ९. सामुदायिक वनमा लुकाइएका ७ थान भरुवा बन्दुक बरामद

  • १०. सुनको मूल्य रु ८०० ले बढ्यो, चाँदी पनि महँगियो

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
  • तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ शीतलमार्गस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

    Advertisement

    मंगलबार बिहान करिब ८:५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले स्थानीय तीन वर्षीय स्वरूप गैरेलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा लगिएको थियो ।

    उपचारकै क्रममा बिहान ९:५६ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

    दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ
    नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
    तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते
    प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : प्रहरी निरीक्षकलाई दबाब र प्रभावमा नपरी काम गर्न आग्रह

    लोकप्रिय

    • १.
      भन्सार छली गरेर ल्याइएको ११ लाख ६८

    • २.
      बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान्

    • ३.
      सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम हेरोइन

    • ४.
       चितवनको माडीमा खोलाले एम्बुलेन्स बगायो

    • ५.
      स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    भर्खरै

    • १.
      मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

    • २.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ३.
      सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    • ४.
      कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

    • ५.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

    • ६.
      तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

    • ७.
      प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : प्रहरी निरीक्षकलाई दबाब र प्रभावमा नपरी काम गर्न आग्रह

    • ८.
      सुनचाँदीको भाउ घट्यो

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.