• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आईपीओमा हालसम्मकै धेरै आवेदन, दुई करोड २५ लाखभन्दा बढी कित्ताको माग

"दुई करोड २५ लाख ९१ हजार ९४० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लिरिङ नेपालले जानकारी दिएको छ । "

  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्मकै सर्वाधिक कित्ताका लागि आवेदन परेको छ। आवेदक संख्याका हिसाबले पनि यसको सेयर सर्वाधिक धेरैजनाले माग गरेका छन्।

    Advertisement

    जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री खुलाएको २७ लाख ३० हजार कित्ता सेयरका लागि दुई करोड २५ लाख ९१ हजार ९४० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लिरिङ नेपालले जानकारी दिएको छ ।

    सीडीएसका अनुसार, असोज ११ गतेदेखि सर्वसाधारणलाई सेयर जारी गरेको जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन खुलाएको चौथो तथा अन्तिम दिनसम्ममा ८ लाख १४ हजार ७ सय जनाले आवेदन दिएका हुन्। यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा ६ लाख १४ हजार भन्दा बढीले आवेदन दिएका थिए।

    जनरलको आईपीओ आवेदनको उल्लेखित संख्यामा बैंकबाट आवेदन दिएकाहरुको संख्या उल्लेख छैन । बैंकमार्फतका आवेदक र रद्द आवेदनको विवरण आउँदा उक्त संख्या केही थपघट हुने सीडीएसले बताएको छ।

    कम्पनीको आईपीओमा ६ लाख ३३ हजार ८५ जनाले मेरो सेयरको वेबसाइटबाट र एक लाख ७७ हजार ७६२ जनाले बैंकमा फारम भरेर आवेदन दिएका हुन्।

    प्राथामिक सेयर बजार पूर्ण अनलाइनमैत्री भइसक्दा अझै पनि बैंकमा नै धाएर सेयर भर्ने लगानीकर्ताको संख्या पनि ठूलो छ। सीडीएसका अनुसार कतिपयको मेरो सेयर खाता नवीकरण नभएकाले र कति लगानीकर्ता प्रविधिमैत्री नहुँदा पनि यसरी सेयर आवेदन दिनेको संख्या उल्लेख्य रहेको हो।

    कम्पनीले प्रतिसेयर एक सय रुपैयाँअंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये एक लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

    सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ। कम्पनीको अधिकृत पुँजी दुई अर्ब र जारी पुँजी एक अर्ब छ। यसमध्ये संस्थापकका तर्फबाट ७० प्रतिशत सेयर कायम गरी चुक्ता पुँजी ७० करोड कायम छ। ३० प्रतिशत साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ।

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.