• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता हुनु आवश्यक छैन’


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं । ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ ।

    Advertisement

    अघिल्लो सरकारले  नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वोत्कृष्ट  छ ।”

    कर्पोरेशनको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहनुभएका उहाँले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पु¥याउन कर्पोरेशनको भूमिका सहरानीय रहेको बताए ।

    नेपालमा पहिलो पटक सार्वजानिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पोरेशनले दैनिक उपभोग्य वस्तु दाल, चाम, नून, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्यास, रासायनिक मल तथा गहुँको बीउ बिक्रीवितरण गर्दै आएको छ ।

    सरकारले अहिलेसम्म नूनको बिक्रीवितरणको जिम्मा कर्पोरेशनलाई मात्र दिएको छ । त्रीयानब्बे साल्ट कार्यालय र  छ हजार डिलरमार्फत कर्पोरेशनले आयो, शक्ति, तेज र भानु चार प्रकारका नूनको पहुँच सबै जनताको भान्सासम्म पु¥याएको जनाएको छ । कर्पोरेशका अनुसार १० महिनालाई पुग्ने नून मौज्दात छ ।

    स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार अहिले आयोडिनयुक्त नूनको पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ भने आयोडिनको कमीले हुने समस्या लगभग सम्बोधन समेत भएको छ । कार्यक्रममा कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य बस्तुलाई सहज, सरल रुपमा कर्पोरेशनले जनता समक्ष पु¥याइराखेको जनाउँदै महामारीका समयमा ‘जहाँ अप्ठ्यारो त्यहाँ साल्टटे«डिङ कर्पोरेशन ’भन्ने नारालाई प्रमाणित गरेको बताए ।

    कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कर्पोरेशन चनाखो रहेको जनाउँदै महामारीका समयमा उपभोक्ताका घरघरमा मागअनुसार अत्यावश्यक बस्तु सुलभ रुपमा प्रदान गरिएको जानकारी गराए । उनले भने, “कर्पोरेशनले रासायनिक मलको समस्या लगभग समाधान गरेको छ । ”

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.