• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ब्याजदर बढाउने बैंकमाथि राष्ट्र बैंकको हस्तक्षेप, बढाएको ब्याजदर फिर्ता लिनुपर्ने


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर मनपरी बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ ।

    Advertisement

    बैंकहरुले निक्षेप तान्नका लागि कात्तिक १ गतेदेखि मुद्धति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर फिर्ता लिन बैंकहरुलाई निर्देशन दिएको हो ।

    राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई तीन बुँदे निर्देशन जारी गरी ब्याजदर वृद्धिमा अंकुश लगाएको छ । निक्षेप उठाउन बैंकहरुले अब ब्याजदर बढाउन पाउने छैनन् ।

    निर्देशनअनुसार बैंकहरुले कात्तिक १ गतेदेखि बढाएको मुद्धतिको ब्याजदर फिर्ता लिनुपर्ने भएको छ । बुधबार नयाँ ब्याजदर सार्वजनिक गर्न केन्द्रीय बैंकले भनेको छ । यद्यपी यसबीचमा बैंकहरुले उठाएको निक्षेपको ब्याजदरमा केन्द्रीय बैंक मौन छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै मुद्धतिमा निर्धारण गर्ने ब्याजदर अघिल्लो महिना प्रकाशित ब्याजदर बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने भएका छन् ।

    अब संस्थागत मुद्धति निक्षेपको ब्याजदर सर्वसाधारणको मुद्धति निक्षेप भन्दा १ प्रतिशत विन्दुले कम हुनुपर्ने छ । कात्तिक १ गते प्रकाशित ब्याजदरमा संशोधन गरी सार्वजनिक गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

    कात्तिक १ गतेदेखि एनआईसी एसिया बैंक, हिमालयन बैंक र लक्ष्मी बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर ११ प्रतिशतसम्म पुर्याएका थिए । ब्याज बढ्दा सेयर बजारमा लगातार ओरालो लाग्न थालेको छ ।

    ब्याजदर बढेपछि कर्जा महंगो हुने चिन्ता सवत्र्र व्यक्त गर्न थालिएको बेला केन्द्रीय बैंकले हस्तक्षेप गरेर नियन्त्रण गरेको हो । बैंकहरु व्यवसाय विस्तारमा आक्राम हुँदा ब्याजदर बढ्न थालेको हो । पछिल्लो समय बैंकहरुले निक्षेप परिचालन भन्दा बढी ऋण लगानी बढाएका छन् ।

    असोजमा बैंकहरुले कुल ९७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप बढाएका छन् भने  १ खर्ब २६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.