• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नार्क र एएफयुबिच सहकार्य


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र कृषि तथा वन विश्वविद्यालय (एएफयु) का पदाधिकारीबिच कृषि अनुसन्धान र शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

    Advertisement

    अध्ययन तथा शिक्षाको क्षेत्रमा एकअर्कालाई कसरी सहयोग गर्ने, त्यसको मापदण्ड, प्रक्रियालगायतको विषयमा विस्तृत छलफल गर्न दुवै पक्षबाट तीन–तीन जना रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने सहमति भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।

    कृषि अनुसन्धान र शिक्षाका लागि कसरी पाठ्यक्रम बनाउने र कृषिमा भएको अनुसन्धानलाई किसानसमक्ष कसरी पु¥याउनेलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । नार्कका वैज्ञानिकले विश्वविद्यालयमा पढाउने, त्यहाँका विद्यार्थीले अनुसन्धानमा सघाउनेलगायतका विषयमा छलफल भएका छन् ।

    चितवनको रामपुरमा नार्कको फार्म र विश्वविद्यालय एकै ठाउँमा रहेका छन् । एकै ठाउँमा रहेका कारण एकअर्कालाई सघाउने काम भइरहेको छ । कृषि तथा वन विश्वविद्यालयमा पढ्ने विद्यार्थी नार्कको फार्ममा गएर अनुसन्धान गरिरहेका हुन्छन्, नार्कका वैज्ञानिकहरूले विश्वविद्यालयमा पनि सहयोग पु¥याइरहेका हुन्छन् ।

    त्यहाँ विद्यार्थी र नार्कका वैज्ञानिकबिच समन्वय भइरहेको देखिन्छ । त्यसले दुवै संस्थालाई फाइदा भइरहेको उहाँले जानकारी दिनुभयो । यो व्यावहारिक मात्र भइरहेको हो, यसलाई संस्थागत गर्नका लागि नै यो सहकार्य हुन लागेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

    दुवै पक्षबिच रामपुरमा मात्र होइन, देशैभर शिक्षा र अनुसन्धानमा कसरी सहयोग गर्न सकिन्छ, त्यसबारेमा कार्यदलले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि अगाडि बढ्ने सहमति भएको नार्कले जनाएको छ । खुमलटारस्थित नार्कमा बुधबार भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी र अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेल तथा नार्कका तर्फबाट कार्यकारी निर्देशक भट्टराई, बाली तथा बागवानी निर्देशक डा. टीकाबहादुर कार्की, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेलगायतको उपस्थिति थियो ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.