• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दुई अर्ब बिस करोड मानिसलाई स्वच्छ पानीको अभाव


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • ‘जीवन र खाद्यको आधार हो पानी’ मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइरहेको छ ।

    Advertisement

    खाद्य दिवसको उपलक्ष्यमा कृषि विभागले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ ।

    विश्वमा करिब दुई अर्ब २० करोड मानिस अझै पनि सुरक्षित पानी प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँचमा रहेको कृषि विभागले जनाएको छ । त्यसका साथै किसानले भोग गरेको जग्गामध्ये सिँचाइ सुविधा ५४.४ प्रतिशतमा मात्र छ ।

    विश्वव्यापी रूपमा रहेका चुनौतीलाई सामना गर्न ‘जीवन र खाद्यको आधार हो पानी’ मूल नारा दिएर खाद्य दिवस मनाउन लागिएको कृषि विभागले जनाएको छ । विश्वमा गएको ४० वर्षमा पानीको प्रयोग प्रतिवर्ष करिब एक प्रतिशतले बढिरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ । विगतभन्दा प्रतिव्यक्ति शुद्ध पानीको स्रोत २० प्रतिशतले घटेको छ । एफएओका अनुसार करिब दुई अर्ब ४० करोड मानिस पानीको अभावग्रस्त देशमा बस्ने गरेका छन् जो अधिकांश साना किसान छन् ।

    विश्वव्यापी रूपमा सिँचाइयोग्य जमिनले २० प्रतिशत खेतीयोग्य जमिनबाट ४० प्रतिशत खाद्यान्न उत्पादन भइरहेको एफएओका प्रमुख डा. स्यु डोम्युद्वारा जारी सन्देशमा उल्लेख छ । दिगो विकासका लक्ष्य हासिल गर्नका लागि २०३० को एजेन्डा हासिल गर्ने मुख्य केन्द्रबिन्दु पानी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    पूर्वाधार अभावका कारण छेवैमा रहेको नदी तथा जलाशयसमेत प्रयोग गर्न नसकेको तितो यथार्थ रहेको बताउँदै कृषि विभागका महानिर्देशक केसीले बढ्दै गएको सहरीकरणका लागि सन् २०५० सम्ममा ८० प्रतिशतले पानीको माग बढ्ने प्रक्षेपण गरिएको बताउनुभयो ।

    प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने यो दिवस नेपालमा पनि सोही मितिमा मनाउने प्रचलन अनुसार असोज २५ गते मनाउने विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।

    राष्ट्रियस्तरमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थासँगको समन्वयमा मूल समारोहका साथै प्रभातफेरी, विशिष्ट व्यक्तित्वको मन्तव्य, नारामा आधारित अन्तव्रिर्mया, लेखरचना तथा विभिन्न प्रतियोगिता र कृषकलाई सम्मानजस्ता कार्यक्रम गर्ने उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.