• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन : भरतपुर महानगरको ४८ करोड ६० लाख


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • निराज  रानाभाट , चितवन : चितवन  जिल्लाको  भरतपुर महानगरपालिकाको वजेट रु. ४८ करोड ६० लाख पारित भएको छ । बिहीबार  गरिएको अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो । दशौँ नगरसभा  बिहीबार  सम्पन्न भएको छ । नगरसभाले रु. ४८ करोड ६० लाख बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो ।

    Advertisement

    सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयको अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले स्रोतसाधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको  बताइन् । केही योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । महानगरले अन्य पालिकाको तुलनामा धेरै गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिइन् ।

    सङ्घ र प्रदेशको सहकार्यमा ठूला आयोजना अघि बढेको दाहालको भनाइ थियो । ५ वर्षको अवधिमा महानगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले महत्वपूर्ण आयोजनाको बारेमा जानकारी दिएकी थिइन् ।

    भरतपुर  महानगर  उप – प्रमुख  पार्वती शाह ठकुरीले भौतिक निर्माणमा महानगरले उल्लेखनीय काम गरेको बताइन् । उनले भौतिकसँगै रोजगारी सिर्जना , महिला विकास , शिक्षा , स्वास्थ्य जस्ता विषयमा महानगरले काम गर्न सकेको जानकारी दिइन् । सबैको साथ , सहयोग र समन्वयमा महानगरको समग्र विकास सम्भव भएको उनको भनाइ छ ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी , भरतपुर  महानगरका प्रवक्ता अरुण पीडित भण्डारी , वडाध्यक्ष चित्रसेन अधिकारी , हरि आचार्यलगायतले बोलेका थिए ।

    नगरसभाले रु. ४८ करोड ६० लाख बजेट पारित गरेको छ । सो अवसरमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधयेक २०७८ पारित गरियो । भाषा , साहित्य , संस्कृति र कला संरक्षण गर्दै मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विधेयक ल्याइएको बताइएको छ । सोही अवसरमा ४५ जना कर्मचारीलाई नगद  ५  हजारसहित सम्मान गरिएको थियो ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    चितवन उद्योग वाणिज्य संघमा दुइ दिने कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम सम्पन्न
    व्यवसाय दर्ता र नविकरण नगर्नेहरूलाई भरतपुर महानगरको कानुनी कारबाहीको चेतावनी
    चितवनको भरतपुरमा जेठ ३१ गते नेपालमै पहिलोपटक ‘ ऐतिहासिक रक्तदान महोत्सव ’ हुने
    राप्रपा रत्ननगर अध्यक्षमा सन्तोष लामा विजयी
    राष्ट्रिय प्रजातन्त्र पार्टीको रत्ननगर नगर अधिवेशनको शुभारम्भ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.